-
‘एक योद्धा’ – कविता
देवकी के.सी. ऊ गल्लीमा मरेको युवाकसैले भुस्याहा कुकुर नभन्नु हैपागल पनि नभन्नु हैकुनै बेलाऊ एकसहासी योद्धा थियोआफ्नो छातीमागोली थाप्नेऊ शासककोरक्षा…
-
टुक्काकार सहयात्री शाेभा अर्यालका बालाैरी लाेक छन्दमा केही टुक्का कविताहरू
बालौरी छन्द(४+२ =६ अक्षरीय) १.आज स्कुल छुट्टी,कति साना खुट्टी ।२.यताउता हेरी,राम्रो नाना फेरी ।३.चिची पापा खाऊँ,आज घुम्न जाऊ ।४.स्कुल जाने…
-
उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू
१.बत्तीउज्यालाे बिम्बसृष्टि कर्मकाे प्रतिबिम्ब ! २.सूर्यउज्यालाे कर्मसृष्टिकाे शाश्वत धर्म ! ३.ताताेन्यानाे आभाषसृष्टिकाे निश्वार्थ स्वभाव ! ४.सिरेटाेकर्म स्वभावएक प्राकृतिक भाव !…
-
उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू
🌺 केही उदक 🌺----------------- … ✍️ आर्त अकुलीन१तलाउअनेक जुकाशोषणका विभिन्न खेमा ! २बैशाखसुकेको खोलाआखिर मानव चोला ! ३दुस्मनप्रिय मानवदेखाउँदै जीवन…
-
उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू
१.तुलसीअथाह अक्सिजनएक अमूल्य जडिबुटी ! २.वृक्षनभई नहुनेबहुमुल्य सञ्जिवनी बुटी ! ३.पुस्तककोरिएका कागजमुर्तरूप ज्ञान सागर ! ४संघियतास्थानीय सरकारछोटे राजाहरुको बिगबिगी !…