-
उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू
१.मानिससामाजिक प्राणीसमाज सिकाइको थलो ! २.चिताजीवनको यथार्थसधैँको लागि विश्राम ! ३.यात्रागन्तव्यको खोजीजीवनमा अनेकौँ भोगाइ ! ४.नारीसृष्टिको मूलधरतीकै आधा संसार !…
-
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला – ५८ सम्पन्न
काठमाडौ, १८ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले…
-
उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू
१.चेतनासमाजमा शिक्षासकरात्मक सोचको उर्जा ! २.गरिबीसडकको बासबाध्यता रहरलाई कुल्चिनु ! ३.वर्षापहिरोको डरडुबानले बेहाल बासस्थान ! ४.विकासवर्षामा तातोहात्तीका देखाउने दाँत !…
-
उदक यात्री साहित्य प्रेमी सलिनका उत्कृष्ट उदकहरू
१.देशपरिवर्तन खाँचोयुवायुवती सबैको एकता ! २.भोकमरीचलेको देशमाबिचारो रातदिन रोएका ! ३.शिक्षामान्छेमा परिवर्तनसमाजमा सकारात्मक सोचाइ ! ४.इज्जतमान्छेको गहनाजोगाउन नसके बेइज्जत !…
-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.खडेरीवर्षाकाे अभावखेतीमा साह्रै लगाव ! २.बजेटविकासकाे आधारआम्दानी खर्चकाे विवरण ! ३.सदनजनप्रतिनिधिकाे थलाेसमस्याकाे निकासकाे बाटाे ! ४.आराेपपुष्टिकाे प्रमाणछानबिन टार्ने बाटाे !…