-
उदक यात्री सहयात्री शाेभा अर्यालका उत्कृष्ट उदकहरू
१शुभकामनाअसार पन्ध्रराष्ट्रिय धान दिवस ! २किसानदु:ख सुखहुँदैन कुनै पीडा ! ३असारघन्किछ गीतगाउँ हामी मित ! ४लगाउ बीउनखाेज हिलाेमा निहुँ !…
-
उदक यात्री हिमाल अम्मैका उत्कृष्ट उदकहरू
इ १.कैदीबन्द कोठामोबाइल बन्दै हत्कडी ! २ .आकाशखोज्दै झरीएक मुठी आँखा ! ३.आगोविनाशको अस्त्रआफै जलेर खरानी ! ४.अनागतस्वप्न आशयपरिवर्तन खोज्दै…
-
उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू
१असारमनसुनी झरीपर्याे समस्या देशभरि ! २असारमानाे राेप्नेमुरी फल्ने मङ्सिर ! ३असारहिलाेमा प्यारखुशी छन् राेपार ! ४असारहली गोरुपसिना झर्ने तरर !…
-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१.जलआकाशे फलअधिक वर्षमा भल ! २.घिउसिजनमा लिउँहुन्छ बलियो जीउ ! ३.धनफराकिलो मनपराेपकारमा लगाउँ तन ! ४.भिरनदीकाे शिरबसाइ खाेलाकाे तीर !…
-
उदक यात्री शारदा गौतम आचार्यका उत्कृष्ट उदकहरू
१असारदब्दबे हिलोरोपाईं गर्ने मेलो ! २मीठोचिउरा दहीआलुदम अचार सही ! ३मानोरोपेर मुरीबर्षदिन अन्नको जोहो ! ४हाहाकारकृषिप्रधान देशमलको सधैँ व्यापार !…