-
उदक यात्री श्रद्धा आचार्यका उत्कृष्ट उदकहरू
१.गाेर्खालीलिएर खुकुरीछप्काउने शासककाे घाँटी ! २.आमाबेचेर मिर्गौलाबनाईन् डाक्टर छाेरा ! ३.ऋणडुबेर लगानीभएको बालुवामा पानी ! ४.राजनीतिसत्ताकाे खेलस्याल बनेका शेर !…
-
साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३९औँ शृङ्खला शनिबार सम्पन्न
काठमाडौ, ११ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३९औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ४४ जना…
-
उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू
… ✍️ आर्त अकुलीन१परागधुलाको कणजीवन रचनाको आधार ! २आमास्वच्छ मातृत्वसन्तानसँग गहिरो सम्बन्ध ! ३परोपकारगरिबको सेवामन भएको मानिस ! ४ग्रीष्मप्रचण्ड गर्मीअनेक…
-
साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खला शनिबार सम्पन्न
काठमाडौ, ४ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ३१ जना…
-
उसक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू –
१.पहराढुङ्गाकाे सहराअस्तित्व जाेगाउन कठिन ! २.वर्षाबादलकाे मेलजताततै चेपागाँडाकाे खेल ! ३.असारकिसानकाे चटारोपानीले खाएको गाेडा ! ४.इन्द्रेणीइन्द्रको सभाघामसँगै पानीकाे आभा !…