-
सविता के.सी.का उत्कृष्ट उदकहरू
१शिक्षालेनदेन कारोबारनगद अनि भिक्षा ! २ज्ञानशालाअनैतिक व्यवहारशिक्षा दिने पाठशाला ! ३अपरोक्षअदृश्य तालमेलदृश्यमा आँखाको भ्रम ! ४संसारफूलको वहारवसन्तको अनुपम योगदान !…
-
उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू
१.समयतीव्र गतिमादिन आफ्नो सकिने ! २.हृदयकठोर हुँदामन टुटेको सङ्केत ! ३.गहिरोअन्जान बाटोसमुन्द्रपारिको सुन्दर गाउँ ! ४.धोकाअपसोच तिमीलेनबुझेर भएको हालत !…
-
टुक्काकार दुर्गा आचार्यका उत्कृष्ट टुक्का कविताहरू
१.सबैको भाग्यमा कहाँ मिल्छर प्रेमिल हातहरु,जरानै उखेलियो अनि कहाँ रहन्छन् पातहरु। २.त्यो बेला निकै रमाइला थिए सम्बन्धका बातहरू,बिस्तारै बिस्तारै छुट्दै…
-
टुक्का अभियन्ता अरुण कुमार भुजेलका देशप्रेम बिषयक पाँच टुक्का कविताहरू
१.मार मलाई बरु तयार छु म मर्न,पाउने छैनौ सिमामा मनपरी गर्न।२.मेरो देश मेरो जननी हो मित्र,शत्रु बनि पस्न नखोज यो…
-
‘जीवन, कला र अनुभूति’ – कविता
✍️आर्त अकुलीन हो जीवनसँगैतिमी पनि त मुस्कुरायौभिरहरूमा फुल्यौकहिले हर्षविभोर भएर हाँस्यौबेली र चमेली बनेरपाखा र पहराहरूमा फुल्यौलालीगुराँस बनेरदिनभित्रको दिल झैँउच्च…