-
उदक यात्री सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू
१दम्पतीअटुट मायाजीवनकै सौम्य छाया ! २दम्पतीअटुट सम्बन्धनछुट्ने हाम्रो माया ! ३दम्पतीसम्बन्ध भावनाकाेनाता सम्बन्ध बुढाबुढी ! ४दम्पतीबुढेसकालकाे मायाजीवनकाे अृमत छाया !…
-
उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू
१दम्पतीसदाबहार सुन्दरएकनासे अनुपम गाडी ! २दम्पतीअमूल्य सम्पत्तिएक अर्काको परिपुरक ! ३दम्पतीबुढेसकालको सहाराएक अर्कामा विश्वासिलो ! ४दम्पतीमाया प्रेमकोसत्य अटुट सम्पत्ति !…
-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१.वर्षापानी झरीछानाे चाल्नु सरी ! २.गरिबीअन्नको दानारातदिन बेसाएकाे खाना ! ३.झरीकुहिएको छानाकानमा पानीको थाेपा ! ४.गरिबीसरकारकाे आसरातदिन उठिबासकाे त्रास !…
-
उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू
१माटाेजीवनकाे आधारअन्न फलफूल भण्डार ! २असारकिसानलाई हतारजीवनभर माटाेकाे स्याहार ! ३असारधर्ती गुल्जारकिसनकाे ठूलाे चाड ! ४असारहिलाेकाे महत्त्वहुने अहो अपरम्पार !…
-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.विद्यार्थीगिजामा सुर्तिनखाई हुँदैन फुर्ती ! २.फेसनअर्धनग्न शरीरबेईमान आँखाकाे नजर ! ३.नारीअतृप्त प्राणीगहना लुगाकाे भारी ! ४.माेटरयात्राकाे साधननजिकमा वाहनकाे प्रयाेग !…