-
उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू
✍️ आर्त अकुलीन१बैशाखवसन्त वायुसबैको बढाउने आयु ! २बालबालिकाकलिला मुनाहरूसुन्दर सपनाको कल्पना ! ३आकाशबादलको घेरापथ विचलित चराहरू ! ४वसन्तकागलाई बेलजीवन समयको…
-
उमङ्ग लघुकथासङ्ग्रहभित्र सङ्ग्रहित अधिकारीका उमङ्गहरू
लघुकथाकार सत्या अधिकारीसॅंग प्रत्यक्ष रुपमा मेरो भेट भएको छैन् । तर उहाँको साहित्यिक लेखनसॅंग भने करिब एक वर्ष अगाडिबाट चिनापर्ची…
-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.वायुयानमनमा डरतैपनि उड्ने रहर ! २.बादलमाथि आकाशपृथ्वीमा बाढीकाे अत्याचार ! ३.गर्मीहावाकाे आभावबाेट विरुवामा लगाव ! ४.दुर्घटनामान्छेकाे मृत्युसावधानीकाे साह्रै कमी !…
-
उदक यात्री केशवप्रसाद ढकालका उत्कृष्ट उदकहरू
१.उदकतेज कान्तिनहाेस् कसैलाई भ्रान्ति ! २.छुवाछूतदाेहाेराे स्वार्थसमयले बनाएकाे रडाकाे ! ३.समयअसल गुरुचल्छ आफैँ खुरुखुरु ! ४.फाेहाेरनजाने दुर्गन्धव्यवस्थापन जाने माेहर !…
-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१.झरीगर्छ मनपरिबाटो आफ्नो छाेडी ! २.किसानपर्ने मारमल बीउकाे अभाव ! ३.किसानमाटोको सारथिउत्पादनमा कुशल पारखी ! ४.किसानकाेदाली समाइआफ्नो काममा रमाइ !…