उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • २६ जेष्ठ २०७९, बिहीबार १५:२४ मा प्रकाशित
  • १.
    झरी
    गर्छ मनपरि
    बाटो आफ्नो छाेडी !

    २.
    किसान
    पर्ने मार
    मल बीउकाे अभाव !

    ३.
    किसान
    माटोको सारथि
    उत्पादनमा कुशल पारखी !

    ४.
    किसान
    काेदाली समाइ
    आफ्नो काममा रमाइ !

    ५.
    किसान
    हिलो खेत
    बाउसे राेपाहारकाे जुवारी !

    • भवानी घिमिरे, सर्लाही

    Leave a Reply