साउदी अरबमा कोरोना भाईरस (कोभिड -१९) को कारणले समस्यामा पर्नु भएको छ ? तपाईको समस्या सहजिकरण सेवाको लागि प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि) का स्वयंसेवकहरुबाट सहयोग लिनुहोस् ।

  • १६ भाद्र २०७७, मंगलवार २२:१४ मा प्रकाशित