साउदी अरबमा कोरोना भाईरस (कोभिड -१९) को कारणले समस्यामा पर्नु भएको छ ? तपाईको समस्या सहजिकरण सेवाको लागि प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि) का स्वयंसेवकहरुबाट सहयोग लिनुहोस् ।

  • १६ भाद्र २०७७, मंगलवार २२:१४ मा प्रकाशित
  • साउदी अरबमा कोरोना भाईरस (कोभिड -१९) को कारणले विभिन्न समस्यामा पर्नु भएका नेपाली श्रमिकलाई सहयोग गर्ने उद्देश्यका संस्थाद्धारा परिचालित स्वयंसेवकहरुलाई सम्पर्क गरेर आफ्नो गुनासो तथा समस्याहरु प्रत्यक्ष रुपमा फोन मार्फत आफ्नो समस्या राख्न सक्नु हुनेछ । तपाईहरुको समस्यालाई स्वयंसेवकहरुले सम्वन्धित निकायमा पुर्‍याउनका लागि सहजिकरण गर्नु हुनेछ ।
    साउदी अरबका विभिन्न ठाउँमा परिचालित स्वंयसेवकहरुको विवरण यस प्रकार रहेको छ ।

    Volunteers Details Appointed for Saudi Arabia

    S.No-Name- Area – Contact No.- Email ID
    1. Krishna Kumar Shrestha
    Jejan Abhass, Khamis
    00966-544848768
    Imfokrishna@yahoo.com, imfokrishna@gmail.com

    2. Bishal Kumar Shrestha
    Alqasim and Hail
    shr.bishal@hotmail.com

    3. Ganesh Aryal
    Dammam
    ,966533503252
    aryalg37@gmail.com

    4. Ramesh Bhandari
    Alkjaraj
    966 -543312837
    r2bhandari@yahoo.com

    5. Dhruba Kumar Rijal
    Jeddha
    00966-505910744
    aakash422@gmail.com

    6. Dadhi Ram Paudel
    Abqaiq, Alasa
    ,9660598472432
    paudeldadhiram55@gmail.com

    7. Dev Narayan Chaudhary
    Jubail
    dbn2041@gmail.com

    8. Damar Kumar Yadav
    Khobar
    00966-596563050
    damaryadav123@yahoo.com

    0 thoughts on “साउदी अरबमा कोरोना भाईरस (कोभिड -१९) को कारणले समस्यामा पर्नु भएको छ ? तपाईको समस्या सहजिकरण सेवाको लागि प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि) का स्वयंसेवकहरुबाट सहयोग लिनुहोस् ।

    1. नन्स्कार
      म रतन सुनार घर मेरो पर्बत
      म साउदी आ को 3 बर्षा भ्यो म माथी रिन धेरै भय को कारन
      घरा जान पाय ना अब घर जानू पर्ल भान्दा कोरोना ले गर्दा बन्द भयो
      रिन पनि तिर्ना पाय न अब म कसेरी रिन साक्नु हाम्रो तलब कहिले दिन्छ कहिले दिन्ना 4 वोता नानी बाबू चन मेरो घर बनाउना पा छैन मलाई सक्दो हेल्प गर्दिनुस हाथ जोदि नमन गर्छु ह्जुर होरु लै मेरो कोन्तेक्त नम्बर +966570004810

    Leave a Reply