-
‘धमिराहरू’ – कविता
✍️ आर्त अकुलीन कमिला जस्तै देखिन्छन्यी धमिराहरूकहिलेजङ्गलमा देखिन्छन्कहिले गाउँघरमाआफ्नैघर बनाएर बस्छन्भित्रभित्रैसिध्याउने खेलमाअहोरात्र खटिएका छन्यी धमिराहरू ! कहिले कतै यिनीहरूराता देखिन्छन्कहिले…
-
नेपाली साहित्यका प्रयोगवादी विविध नव प्रविधाहरूको भेला सम्पन्न
नेपाली साहित्यका प्रयोगवादी नव प्रविधाहरूको भेला शनिबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सञ्चालित उक्त भेलामा नेपाली साहित्यमा नवप्रयाेगकाे रुपमा…
-
पञ्चाङ्ग चित्रपटको १७औँ भाग सम्पन्न
पञ्चाङ्ग चित्रपट=========पञ्चाङ्ग चित्रपट : भाग: १७लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१मिति: २०७९/०२/१९ प्रशिक्षक :------------सोमनाथ लुइटेल "रवि पाल्पाली"नारायण प्रसाद निरौला मिति :…
-
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको तेत्तीसौँ भाग सम्पन्न
--------------------------------------------"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्गअभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०२/०१७.................................................…
-
उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू
१जङ्गलपशुको राजचौतर्फी शिकारीको जाल! २जङ्गलपशुपक्षीको घरसधैँ आगलागीको डर ! ३जङ्गलसिंहको गर्जनत्रासमा बाँच्ने निर्धन ! सरस्वती श्रेष्ठ, रुपन्देही