-
उदक यात्री समुन्द्रा शर्माका उत्कृष्ट उदकहरू
१संवाददु:ख सुखकोमनको बोझ हलुङ्गो ! २साथीआत्मिय शब्दसधैँ सम्झना पवित्र ! ३बालापनअमूल्य समयजिन्दगीको सुन्दर पल ! समुन्द्रा शर्मा, इटहरी
-
उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू
१.आमातिम्रो बिम्बरहन्छ सधैँ मनमा ! २.तिमीसधैँ मेरोअधुरो प्रेम कहानी ! ३अठोटलक्ष्य ठानीज्ञान हासिल गरेर ! ४.बुद्धज्ञानको लक्ष्यमाकोसिस जारी राख !…
-
साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खला शनिबार सम्पन्न
काठमाडौ, १४ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।अभ्यासमा ३५ जना…
-
साप्ताहिक तस्बिरमा उदक अभ्यास शृङ्खलाको ५३औँ भाग सम्पन्न
काठमाडौ, १४ जेठ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५३औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले…
-
गणतन्त्र दिवसको अवसरमा विशेष टुक्का लेखन कार्यक्रम
काठमाडाैँ, नेपालकाे १५ ओैँ गणतन्त्र दिवसकाे अवसरमा २०७९ जेठ १५ गते टुक्का साहित्य समाजकाे आयाेजनामा "विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३७" सम्पन्न…