-
उदक यात्री टीकाराम पुन मगरका उत्कृष्ट उदकहरू
१शहरव्यस्त सडकभागदाैडमा रित्तिँदै जिन्दगी! २शहरकल्पनाको संसारयुवाहरूकाे रमाउने रहर ! ३शहरगगनचुम्बी भवनकाेठाभित्र साँघुरिएका मन ! ४शहरसाँझ रङ्गिननशालु भाेगमा तल्लीन ! ५शहरपरिश्रमको…
-
उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू
१सगरमाथाशिरको टोपीमेरो देशको पहिचान ! २सगरमाथाविश्वको शिरनेपाली माटोको मान ! ३सगरमाथाअग्लो ठाउँनेपाली शिरको सान ! ४हिमनदीसदाबहारको तालकञ्चन सलल जल !…
-
उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू
१वर्षानिरन्तर झरीउर्लिएको मेघ बेसरी ! २बादलभयानक गर्जनहुर्रिएर बर्सन तयार ! ३माैसमनिरन्तर परिवर्तनप्रकृतिको सटीक नियम ! सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
-
टुक्का अभियन्ता केशवप्रसाद ढकाल ‘प्रीतबीज’का दोहाेरी टुक्का कविताहरू
केटी:मेरो दिल तिमीले जलाई,गयाै टाढा छाेडेर मलाई।केटा:धनविना घर नै चलेन,भनेकै थ्याै चुलो नि बलेन ।केटी:खाेले सिस्नु खाएको नि राम्रो ,सँगै…
-
उदक यात्री कल्पना पहाडीका उत्कृष्ट उदकहरू
१आमानिश्वार्थ देवीधान्छिन् विधाताको सृष्टि ! २चुनावबेमौसमी चाडवर्षामा खहरेको बाढी ! ३राजनीतिझुटको पेसाविना प्रमाणको जागिर ! ४विवाहजीवनको दाम्लोयौनको वैधानिक अनुमति !…