-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.हारजीतचुनावकाे नशाहार्नेकाे लाग्छ दशा ! २.धाँधलीगणनामा हेराफेरीबुथ कब्जा दादागिरी ! ३.जनमतमतदान मतपत्रसरकार बनाउने खेल ! ४.मतदातापैसामा बिक्रीनक्कली जनमत सिर्जना !…
-
पञ्चाङ्ग साहित्य समाज पाठशाला अभ्यास शृङ्खलाको बत्तिसौँ भाग सम्पन्न
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- बत्तिसौँ भाग (३२) "पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार "विधा :-…
-
पवन कुमार बुढाथाेकीका समसामयिक विषयक टुक्का कविताहरू
१.निकै टठिला,गहकिला र स्पष्ट रैछन बालेअब झेाले र खाते राजनीति यहाँ बाट फाले ।२.धूर्त नै रैछन हाम्रा नेता टाउकामा बेरेका…
-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१.हिउँभिरकाे फूलसफा पानीको मूल ! २.हिउँहिमालकी छाेरीआहा सुकिली गाेरी ! ३.हिउँबादलकाे घरलुकामारी खेल्ने रहर ! ४.हिमालनियाल्दै छट्टआकाश परेर लठ्ठ !…
-
उदक यात्री जमुना आचार्यका उत्कृष्ट उदकहरू
१झरीउसको मनपरीभिजायो निथ्रुक्कै गरी ! २छाताछेक्दै नछेक्नेमात्र टाउको ओताउने ! ३वर्षाकोटपानी छिर्नेव्यर्थैमा किन भिर्ने ? ४वर्षाकत्तिको झेलापर्छ निस्कने बेला !…