उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • ४ असार २०७९, शनिबार ०७:४३ मा प्रकाशित

  • माटाे
    जीवनकाे आधार
    अन्न फलफूल भण्डार !


    असार
    किसानलाई हतार
    जीवनभर माटाेकाे स्याहार !


    असार
    धर्ती गुल्जार
    किसनकाे ठूलाे चाड !


    असार
    हिलाेकाे महत्त्व
    हुने अहो अपरम्पार !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    Leave a Reply