१.समयतीव्र गतिमादिन आफ्नो सकिने !
२.हृदयकठोर हुँदामन टुटेको सङ्केत !
३.गहिरोअन्जान बाटोसमुन्द्रपारिको सुन्दर गाउँ !
४.धोकाअपसोच तिमीलेनबुझेर भएको हालत !
५.सम्झनामनको तरङ्गअत्यास मेटिन गाह्राे !
You must be logged in to post a comment.