-
उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू
१.असारमानो खाएरमुरी उब्जाउने चटारो ! २.किसानमेहनत गर्नेवर्षभरि अन्न भर्ने ! ३.मेहनतखेतमा श्रमप्रत्येक छाक टार्ने ! ४.कामसीपको पुजनभोक दर्दमा भोजन !…
-
उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू
१पन्ध्रअसारको चटारोमेलो सक्ने हतारो ! २पन्ध्रधान दिवससद्भाव प्रेम मिलन ! ३हिलोछ्याप छ्यापकटुटता छाडी मिलाप ! ४मुठीरोपेर मानोबन्नेछ सुनको छानो !…
-
उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू
१.असारसुगन्धकाे पर्वराेपेर गर्विलाे जीवन ! २.पन्ध्रमिठाे सुवासहिलाेमा धानकाे पाँजाे ! ३.सुगन्धहिलाे माटाेमाराेप्न धानकाे प्रबन्ध ! ४राेपारहिलाे खेतमाधानकाे पाँजाेमा जीवन !…
-
उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू
१.असारधान दिवसहार्दिक शुभकामना अर्पण ! २.कृषिबढी लगानीलाईआर्थिक मेरुदण्ड वृद्धि ! ३.गरिबीगरेर निवारणसञ्चालन आर्थिक आधार ! ४.कृषककृषिको खुसीलगानीमा सानो व्यावसायिकता !…
-
विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३८ सम्पन्न
काठमाडाैँ असार १५,राष्ट्रिय धान दिवसकाे अवसर पारेर टुक्का साहित्य समाजकाे आयाेजनामा "विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३८" सम्पन्न भएकाे छ । २०७९…