१पन्ध्रअसारको चटारोमेलो सक्ने हतारो !
२पन्ध्रधान दिवससद्भाव प्रेम मिलन !
३हिलोछ्याप छ्यापकटुटता छाडी मिलाप !
४मुठीरोपेर मानोबन्नेछ सुनको छानो !
५वर्षदिनको खेतीसबै लागौँ मरिमेटी !
You must be logged in to post a comment.