उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू

  • २० असार २०७९, सोमबार २०:३४ मा प्रकाशित
  • १.
    तुलसी
    अथाह अक्सिजन
    एक अमूल्य जडिबुटी !

    २.
    वृक्ष
    नभई नहुने
    बहुमुल्य सञ्जिवनी बुटी !

    ३.
    पुस्तक
    कोरिएका कागज
    मुर्तरूप ज्ञान सागर !


    संघियता
    स्थानीय सरकार
    छोटे राजाहरुको बिगबिगी !

    ५.
    मकै
    सलहले खाएको
    किसानको मन रोएको !

    • देवकी के.सी., काठमाडौँ

    Leave a Reply