काठमाडौ, २८ फागुन । साप्ताहिक उदक लेखन शृङ्खलाको ४२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिर : आर्त अकुलीन
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] नेपाल हाँसेको हिमाल सुन्दर शान्त विशाल !
आर्त अकुलीन, कैलाली
२] नेपाल सुन्दरताको खानी आउँछ मुस्कुराउँदै बिहानी !
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताएका छन। आज वीरगंज २३ प्रसौनी बिर्तामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी देश बनाउने र जनताको दुखकष्ट समाधान गर्ने पार्टी भएको बताए । ओलीले मधेशबाट गरिबी हटाए मात्र देशबाट गरिबीको समस्या समाधान हुने तर्क गरे । ओलीले आफनो नेतृत्वको साढे तिनबर्षे कार्यकालमा हुलाकी राजमार्ग निर्माण, शहरी बिकाश ,स्मार्ट सिटीको अवधारण,कृषि सिंचाई लगायतको क्षेत्रमा काम गरिएको बताए । नागरिकता समस्या समाधानको लागि कानुन बनाए पनि गठबन्धन सरकाले त्यसलाई रोकेको बताए । उनले भेदभाव बिना सवै नागरिकलाई शिक्षा ,स्वास्थ्यको सुबिधा दिनुपर्ने धारणा राखे । ओलीले अहिले देशभरि नै एमाले प्रवेशको लहर चलिरहेको बताए । उनले एमालेमा प्रवेश गर्ने सवैलाई उचित स्थान र जिम्मेवारी दिईने बताए । तत्कालिन जसपाबाट निर्वाचित वीरगंज महानगरका मेयर बिजय सरावगीको नेतृत्वमा १२ जना वडा अध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन । पार्टी प्रवेश कार्यक्रममा पुर्वमन्त्री रघुबिर महासेठ,प्रभु साह, केन्द्रिय सदस्य तथा पर्सा ईन्र्चाज प्रभु हजार,संबिधान सभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा,अरबिन्द सिंह, बिचारी यादव, जयप्रकाश थारु लगायतको उपस्थिती रहेको थियो ।
दिलको सुख मायाको मोल कहाँ पाइन्छ मलम अनि आँखाको झोल कहाँ पाइन्छ आनन्दले बस्ने थिएँ साथमा साथ पाए मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ ।
पञ्चाङ्ग: ०२
पिरमा आँखा पनि किन रसाउने गर्छ चमेली फुल जस्तो सधैँ बसाउने गर्छ मनको तारले बाँधेसी दुरि हुन्न टाढा तिक्तता बोलिले कहिले हँसाउने गर्छ सत्यले सधैँ यथार्थमा कसाउने गर्छ।
पञ्चाङ्ग ०३
कसैको नाममा बिक्ने भएँ आज नजानेर होला सिक्ने भएँ आज आँखाको तारा भएँ सधैँ उनैको दु:ख सुख गर्दै टिक्ने भएँ आज प्रसाद मायाको झिक्ने भएँ आज ।
पञ्चाङ्ग ०४
तिमी र म बिच झगडाको चर्चा चलायौ सम्बन्धा कायम गराउन अर्चा चलायौ झगडालाई धुप हाल्ने हाम्रो कुसंस्कार जनता दुषित बनाउन मर्चा चलायौ आफू जोगिनलाई तिमीले पर्चा चलायौ ।
पञ्चाङ्ग ०५
सानो तिनो कुरामा झगडा हुन्छ साथी त्यही झगडाले सधैँ मन छुन्छ साथी भविष्यमा सम्झनाको फूल बन्नु पर्छ दु:ख पर्दा आँखाले नै मन धुन्छ साथी कोही नहुँदा सधैँ हृदय रुन्छ साथी।
समपञ्चाङ्ग १
देशको लागि कहिले मर्न सक्छौ नेता ? गरिबको खाली पेट भर्न सक्छौ नेता ? भ्रष्ट भयौ जनताको कर खाएकै छौ , कागजमा नै कार्वाही गर्न सक्छौ नेता ? जनताको पाउ कैले पर्न सक्छौ नेता
तिमी दुखिको घरमा चर्न सक्छौ नेता? गरिबको दु:ख दर्द हर्न सक्छौ नेता ? यति गर्छौ भने आउनु घर घरमा , के आधारात तिमी झर्न सक्छौ नेता ? अँध्यारोमा खोली तर्न सक्छौ नेता?
साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।
साप्ताहिक पञ्चाङ्ग लेखनको यस शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र नारायण प्रसाद निरौला रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।
यस शृङ्खलाका लागि चित्रको संकलन सुशिला पौडेलले गर्नुभएको थियो भने समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।
चित्रपट
सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू
पञ्चाङ्ग ०१ तिमी र म बिच झगडाको चर्चा चलायौ सम्बन्धा कायम गराउन अर्चा चलायौ झगडालाई धुप हाल्ने हाम्रो कुसंस्कार जनता दुषित बनाउन मर्चा चलायौ आफू जोगिनलाई तिमीले पर्चा चलायौ ।
पञ्चाङ्ग ०३ १ साथीभाइको हो एकछिनमा झगडा परे एकछिनमा मेल सँगै पढ्ने र खेल्नेअहिले टाक्कटुक्क भरे एकछिनमा मेल लामो यात्रा सँगैको हाँसेको खेलेको याद रहिरहने पलको छ रमाइलो धेरै समय सँगै बस्दा गरे एकछिनमा मेल ठाकठुक परिरहन्छ कुरा नमिल्दा सरे एकछिनमा मेल। २ किन हेपेर बोलिनु पर्यो निहुँ देखाई झगडा यहाँ अब सक्छु मपनि लड्न पाखुरा सेकाई तगडा यहाँ मिलेमा मिल्ने कुरा नमिले पेल्ने प्रवृत्ति धेरै देखियो त्यतिकै कमजोरी नसम्झ राख्ने टेकाई भगडा यहाँ बाल्यकालको शान मेल झेलको रेटाई अखडा यहाँ
पञ्चाङ्ग ०४ हामीहरू बीच निकै पेला-पेल हुन्थ्यो ख्यालख्यालैको प्रतिस्पर्धाका खेल हुन्थ्यो बाल्यकालका ती दिनहरूमा सदैव, रमाइलो ख्याल ठट्टा जालझेल हुन्थ्यो कहिले झगडा त कहिले मेल हुन्थ्यो ।
पञ्चाङ्ग ०५ साथीत्व हो आधार सानोतिनो कुरामा लड्नु हुँदैन शक्ति प्रर्दशन गरी तान्नु र अपाच्य भन्नु हुँदैन सँगै खेल्ने सँगै डुल्ने अनि सधैँ मिलेर पढ्नु पर्छ एक अर्काेमा ठग्नु हुँदैन, कुलतमा फस्नु हुँदैन पर्खी तँलाई भनी, भविष्यलाई दाउ रच्नु हुँदैन ।
================= प्रेम थापा, बागलुङ। =================
पञ्चाङ्ग ०६ अज्ञानले त्रस्त कुपात्रलाई, घम्ण्डले ग्रस्त कुपात्रकाई। माया र अर्ती पनि लाग्छ गाली, भुजङ्गले मस्त कुपात्रलाई। अवश्य नै डस्छ कुपात्रलाई।
पञ्चाङ्ग ०७ एकताको साथी हामी नबनाैँ है घाती हामी झगडा फाइदा छैन मिलेर नै जाती हामी बाजेका हाैँ नाती हामी ।
================= ✍️ मधुसूदन प्रसाद घिमिरे, शान्तिनगर,काठमाडाै। =================
पञ्चाङ्ग ०८ इमान्दारीता हुनुपर्छ निष्पक्षता केलाउदै जाइन्छ भन्छन् गुणदोष हेरी दुवैमा योग्यताको पुरस्कार पाइन्छ भन्छन् मुर्खताको पारखी भएर दाजुभाइ एकअर्को चिनिँदैन समाज चिनाउन आफुमा आत्मविस्वास बल चाइन्छ भन्छन् सहकार्य सहमति काम गरे दुवैलाई मिलाइन्छ भन्छन् ।
================= ✍️अम्बिका अधिकारी, मोरङ =================
पञ्चाङ्ग ०९ हर्के र बिर्खे एउटै ठाउँ नगर झगडा निस्वार्थी बनी घरमा जाउ नगर झगडा क्राेधले खान्छ दुवैमा हान्छ फाईदा हुँदैन मिलाई हात कपडा लाउ नगर झगडा नभुल अब पढ्नमा धाउ नगर झगडा।
================= ✍️सुरेश चन्द्र घिमिरे, तनहु =================
पञ्चाङ्ग १० द्वन्द पनि साथी बिच कसरी गरुँ अब त्यही साथी नबोल्दा कहाँ गैइ मरुँ अब झगडाको बिउ सानो भएनि मुटु बिझ्छ बोली बराबर भएमा कता सरुँ अब सम्झदाँ झरेको आँसु केके मा भरुँ अब ।
पञ्चाङ्ग १३ साथीमा सानो निउँ देखाई पेलापेल नगर ख्याल ख्यालै आपसमा रिसाउने खेल नगर साथी भएका जिन्दगीभर चाहिने सम्बन्ध हो जिस्किएर नराम्रो शब्दको जालझेल नगर सधैँ मिल्नुपर्छ तर कहिल्यै बेमेल नगर ।
================= ✍️दुर्गा भट्टराई, मोरङ =================
पञ्चाङ्ग १४ एउटै गाउँका साथी हौ हेर गर्नु हुन्न झगडा एक आपसमा मायाले बेर गर्नु हुन्न झगडा एउटै विछ्यौनामा सुत्दा अवश्य लात लाग्न सक्छ आगो र पानी बन बरु धेर गर्नुहुन्न झगडा यसो अरूले नी भनेको टेर गर्नु हुन्न झगडा ।
पञ्चाङ्ग १६ आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू ।
================= ✍️सविता के.सी. , काठमाडौं =================
पञ्चाङ्ग १७ छिनमै रिसाउने छिनमै खुसी हुने बानी हाम्रो केही सिक्नका लागि हुनुपर्छ लगानी हाम्रो किन गर्नु तेरो मेरो बेकार हो रिस राग साथी झैझगडा हैन मित्रता बन्नुपर्छ आँखाको नानी हाम्रो कृष्ण र सुदामाको जस्तो बन्नुपर्छ कहानी हाम्रो।
पन्चाङ १८ बच्चा चलेको निहुँमा बसाइँ सर्थे बुबा आमा एकछिनमा मिल्थे बाझ्थे छक्क पर्थे बुबा आमा खेल्दा खेल्दै नराम्ररी कुटाई खान्थे साथीसँग साथी भेला पारेको देख्दा गाली गर्थे बुबा आमा कहिले त बिगार गर्दा बिगो भर्थे बुबा आमा ।
पञ्चाङ्ग १९ जुट्नु र फुट्नु नियतिकाे खेल भन्छन् सधैँ अरूले मात्र गर्छ झेल भन्छन् मिलेर बाँज्नु पनि जिन्दगी हुन्छ रे एक्लाे बाँच्न परे त जानू जेल भन्छन् यहाँ कमजाेरलाई त पेल भन्छन् ।
================= ✍️रामराजा के. सी. फर्पिङ, काठमाडौं =================
पञ्चाङ्ग २० सुख दु:खमा साथ दिई सँगै रुनुपर्छ वशमा ल्याउन उसकाे मन छुनुपर्छ बहाना बनाउन कुनै जरुरत पर्दैन मनकाे दाग सबै साबुनले धुनुपर्छ सम्बन्ध दिगो बनाउन इच्छा हुनुपर्छ ।
================= ✍️श्रद्धा आचार्य , पोखरा =================
पञ्चाङ्ग २१ कलह साथी बिच कहिले हुनु हुन्न झगडा कसरी भयो भनी रुनु हुन्न पहिले नै बिचार गर्नु पर्छ साथीमा दु:खमा साथिलाई बोलिले छुनु हुन्न साथीको बिचार जानी -जानी धुनु हुन्न ।
================= ✍️सुशीला पौडेल, काठमाडौं =================
पञ्चाङ्ग २२ धेरै फुर्ती किन किन यहाँ लाउँदै बस्न थालिस् मुक्का हान्ने कपट मनले धाकले डस्न थालिस् तेराे भन्दा मजबुत ममा बाजुले काम गर्छ हेर्लास् भन्दै अझ किन दुवै हात नै कस्न थालिस् धेरै जाली कपट मनले पिर्न गै खस्न थालिस्
पर्साको सखुवा प्रसौनी गाउँ पालिका वडा नं.१अकवनियामा श्याम खडकाले खनेको माछा पोखरीमा एम अविवाहित १६ बर्षिय किशोरी पोखरीमा मृत अवस्थामा आज दिउसो २ बजे फेला परेकी छिन | सखुवा प्रसौनी गाउँ पालिका वडा नं. १ औराहाँ टोलका सुरेन्द्र महतो थारुको छोरी अर्चना कुमारी थारुको मृत्यु भएको हो | उक्त पोखरी जंगल संग टासिएको माछा पोखरीमा फेला परेको किशोरीको लास शंकास्पद रहेको स्थानीयले बताएको छन् | प्रहरीका अनुसार पोखरीमा माछा मार्न गएको र उनको खुट्टा पिचलेर पोखरीमा परी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ | स्थानीय प्रहरीका अनुसार लास पोस्टमाडम पछी कुरा खुल्ने र बाकी अनुसन्धान भईरहेको प्रहरीले जनाएको को छ|एसै बिच
रंगपुर प्रहरी चौकी ले गए राती पटेर्वा सुगौली गाउँ पालिका वडा न २ चाफि टोल बाट प्रहरी दुई पोका गजा करिब २५ किलो पक्राउ गरेको छन् गजा छोडेर तस्कर भरिया फरार भएको हो पक्राउ गरिएको गजा ईप्रका पटेर्वा सुगौली मा राखिएको ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनु भो
========================== विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७८/ ११ /२४
प्रशिक्षक:- सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी
निर्मला सुवेदी
सङ्कलक :-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :- (महासचिव)
रामराजा के. सी.
आज नारी दिवस परेको हुँदा , नारीको बारेमा पञ्चाङ्ग लेख्न हुन सबै सर्जकलाई अनुरोध गरिन्छ साथै अनुप्रास र स्थायी आफूखुसी राख्नु होला ।
पञ्चाङ्ग ०१ आमा दिदी र बहिनी हाम्रै नारी हुन् घरबाट आन्दोलन काट्ने आरी हुन् नारी बिनाको अस्तित्व कहीँ नि छैन नारी-अस्मिता भाउ गर्ने व्यापारी हुन् नारी आफैँमा एक तारण हारी हुन् ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२ कुसंस्कार, कुसंस्कृति न्यून गर्दै भुलिन पर्छ सौन्दर्य छर्ने लालीगुराँस सरी फुलिन पर्छ मन चलाउने मनको चालक,आफू आफै हो , गन्तव्यमा पुग्नलाई सत्यतामा खुलिन पर्छ नारी सकारात्मक बानीले सधैँ चुलिन पर्छ ।
पञ्चाङ्ग ०४ बोकेर सुस्वास्थ्य र समृद्धि, आओस् नारी दिवस हाँसो खुसी दीर्घायु सबैमा, छाओस् नारी दिवस एकैरथका दुई पाङ्ग्रा हुन्, सीमित नहोस् नारा व्यवहारमा नि सार्थकता, पाओस् नारी दिवस सम्मानमा युगौँ युगसम्म, जाओस् नारी दिवस
केशब न्यौपाने नुवाकोट
पञ्चाङ्ग ०५ पत्नी नारी विचरित तिमी सृष्टि हौ सार गर्ने, आमा नारी सरस धरणी प्रेम सञ्चार गर्ने। भोग्या मान्ने कपुत जन हो प्रेमकी सिन्धु नारी, लालावाला सकल सबकी खाद्य भण्डार गर्ने। साँच्चै होला जतन घरकी सुक्ख प्रस्तार गर्ने।।
नारायणप्रसाद निरौला काठमाडौँ
पञ्चाङ्ग ०६ नारीको रूप अनेक आफौँ सृष्टि रचेर देखाउँछिन् बिजको दल उमारी वृक्ष भइ बचेर देखाउँछिन् प्रसव पीडा सहेर उनी नै विश्वलाई फुलाउछिन् यौवन पोखी अटल रही ज्ञान पढेर देखाउँछिन् सिगारी विश्व रङ्ग रस लिइ फलेर देखाउँछिन् ।
सरिता काफ्ले कोहलपुर बाँके
पञ्चाङ्ग ०७ पीरमा तिमीले मुस्कान सधैँ छर्न सिक नारी न्यायको लागि नै जहिले अब मर्न सिक नारी मरेर जानुछ पक्कै एकदिन अवश्य पनि सत्य कर्मगर्दा सधैँ नै ध्यान गर्न सिक नारी कसैले अन्याय गरे डटेर हर्न सिक नारी ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग ०८ विश्वनारी दिवस हामीले मनाईरहेका छाैँ हामी बाध्य विवस हामीले जनाई रहेका छाै के गर्नु नारीकाे श्रम शाेषण ती दासी जस्तै पहाडी क्षेत्र हिवस हामीले गन्हाई रहेका छाैँ डाडु पन्याै लिवस हामीले बनाई रहेका छौँ ।
मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग ०९ कुनै नारी ऐले हरपल सदा कर्मतिर नै खटेकै छन् जैल्यै मन वचनले धर्मतिर नै कतै देख्छाैँ स्वार्थी कपट मनका दुर्जन पनि बिहे गर्दै छाड्दा पुरुष कति छन् मर्मतिर नै दुवै मिल्दै जाऊँ दिवस नकुदाेस् सर्मतिर नै
ताेयानाथ सुवेदी काठमाडौं
पञ्चाङ्ग १० सृष्टि धान्ने संसारकाे आजसम्म नारी हाे सहनशीलताकाे प्रतीक फूलबारी हाे आमा,दिदी र श्रीमती आखिर जाे भए नि लाेग्ने मान्छेकाे सबै कष्टकाे भागेदारी हाे आपत् र अप्ठ्याराेमा बिसाउने चाैतारी हाे ।
रामराजा के. सी. फर्पिङ , काठमाडौं
पञ्चाङ्ग ११ याे देशका पीडित निर्मला जाग जाग अब अाफ्नाे हक स्थापनार्थ संघर्षमा लाग अब घरै सुतेकालाई लिनु भन्न काे अाउँछ र दविएका चीत्कार फाेडेर बार नाघ अब हत्या बलत्कार गर्नेलाई फाँसी माग अब
सुरेश चन्द्र घिमिरे दाेर्दि ३ लमजुङ
पञ्चाङ्ग १२ नारीविना घरको चुलो बलेको पो कहाँ छ र विनाबिज कतै अन्न नि फलेको पो कहाँ छ र नारी पुरुष एक रथ हुनै पर्छ दुई पाङ्ग्रा तेलविनाको दीप पनि जलेको पो कहाँ छ र एक्लै एक्लै सृष्टि पनि त चलेको पो कहाँ छ र ।
चेतना पोखरेल मोरङ
पञ्चाङ्ग १३ सुस्वास्थ्य समृद्धि लिएर आओस् नारी दिवस सधैँ हाँसी खुसी लिएर आओस् नारी दिवस एक रथका दुई पाङ्ग्रा नारी पुरुष बुझ्नु साथमा साथ दिएर आओस नारी दिवस सत्य वाणी जल पिएर आओस् नारी दिवस।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १४ नारी देवी महान् एक प्रकृतिकी सृष्टि रानी हुन् दुश्मनलाई पनि माया दिने दिलकी खानी हुन् सम्मान अधिकार दिन सिकौं यिनको सबैले , आपतका सहारा र ममता तिर्खाको पानी हुन् सबैलाई सम्मिलित अस्तित्व आँखाकी नानी हुन् ।। १ छोरी बुहारी आमा हजुरआमा रूप कति नारीको पहिरन सारीको सुहाउने इज्जत अति नारीको रोक्न सक्दैन अधिकारबाट यिनलाई कसैले नि , शिक्षित्वान् पनि बन्न सक्छिन् उनी बिग्रिन्न मति नारीको इज्जत गर्छ उही देशभक्त समृद्ध पति नारीको ।। २
जमुना आचार्य काठमाडौं
पञ्चाङ्ग: १५ परिस्थिति अनुसार चल्न सक्छिन् नारी। अरूलाई पीडा हुँदा जल्न सक्छिन् नारी। आज सम्पूर्ण नारीमा शुभकामना छ, पीडा पर्दा आफै ढल्न सक्छिन् नारी। कोहीको नजरमा त गल्न सक्छिन् नारी।
ह्यारिस ह्यारिसन
पञ्चाङ्ग १६ तेत्तीस प्रतिशतमा नारी भन्छन् सबैले सहनशीला सुशीला हारी भन्छन् सबैले घरायसी काम कति छन् मूल्याङ्कन हुन्न अर्थ खोज्दा चुप हुन्छे टारी भन्छन् सबैले चाहे जति फलाउने बारी भन्छन् सबैले ।
सविता के.सी. काठमाडौं
पञ्चाङ्ग १७ नारी र पुरुष बराबर मान्नु पर्छ। आफूले आफै कमजोर नठान्नु पर्छ। नारी दिवसको शुभकामना नारीमा, काम र कर्तव्य बारे आफै जान्नु पर्छ। गलत गर्ने जो कोहीलाई हान्नु पर्छ।
सुशीला पौडेल काठमाडौं
पञ्चाङ्ग १८ भिर पाखा सुनाखरी फूल जस्तै फुल्याै तिमी , सन्ततिकाे माउ बनी वात्सल्यमा भुल्याै तिमी । चहकिलाे चाँद बन्छ्याै पुरै आकाश तिम्रै नै हाे, पिरतीकाे मुहान हाै लेक बेसी डुल्याै तिमी , लटरम्म बगैँचाकाे फलजस्तै झुल्याै तिमी । १ चुलाे चाैकाे हाम्राे पेवा बन्याे हाेला कुनै बेला पराई घर जाने जात भन्याे हाेला कुनै बेला समयले काेल्टे फेर्याे राष्ट्र हामी चलाउँदैछाैँ पछि पार्न खाल्डाे काेही खन्याे हाेला कुनै बेला अधिकार दिँदा ठस्स कन्याे हाेला कुनै बेला । २
चन्द्रावती अधिकारी बाँके कोहलपुर
पञ्चाङ्ग १९ नाग पूजा , नारी दिवस उस्तै लाग्छ किन ? अरू दिन मारिने चेली पुज्छन् एक दिन सम्झँदा नि कहाली लाग्ने नारी हिंसा सुन्दा पुर्पुरोमा हात राखेर सोच्छु एक छिन नारी माथि नारीकै हिंसा सुन्दा लाग्छ घिन ।
इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
पञ्चाङ्ग २० दया, माया, करुणा र वात्सल्यकी खानी हुन् नारी शिक्षित हुन् या अशिक्षित ति सर्व ज्ञानी हुन् नारी निस्वार्थ सेवा भाव, नरित्तिने कहिल्यै पनि त्यो आफ्नो हैन अरुको सुखमा रम्ने बानी हुन् नारी सृष्टि कर्ता, सेवक, त्यागी आँखाकी नानी हुन् नारी ।
निर्मला सुवेदी बागलुङ
पञ्चाङ्ग २१ युगौं देखि पुरुषवादी सत्ता कावा भयो नारी अधिकारको लागि धेरै धावा भयो आन्दोलन नारा जुलुस लिई उठे नारी हक हित र अधिकार खोज्दा दावा भयो धेरै पल्ट यसको बारे यहाँ सावा भयो । १ संसारकै सृष्टिकर्ता धरतीका रानीहरू जन्मदाता कर्मदाता पिरतीका खानीहरू विश्व नारी स्वतन्त्रता दिवस होस् दिन दिनै परि देवी सुन्दरी छन् राम्रा राम्रा बानीहरू पुरुषको भन्दा धर्मी नारी हुन्छन् दानीहरू। २
काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २३ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
नुन खाएपछि नुनको सोझो गर्नैपर्यो हजुर, मह काढ्नेले हात चाट्छ कहाँनेर भयो कसुर ? ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] वाह ! तिम्रो स्वामी भक्ति, परेको छ दुनियाँ दङ्ग, मान्छे मात्र यहाँको पर्यौ, रहेछौ उतैको अङ्ग ।
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] हैन जवर्जस्ती खानुनै पर्ने नुन पर्यो कस्तो, परिवारलाई बिजोक पारी दिनु पर्ने सस्तो।
लक्ष्मी श्रेष्ट बिर्तामोड झापा
[३] दुई चार पैसा कुम्ल्याइयाे बाेझ खनाइयाे, नुनकाे साेझाे गर्दै जनता उल्लु बनाइयाे ।
✍️ ताराप्रसाद चापागाईं धुनिबेसी ।
[४] संसारकै ठुला राष्ट्रहरू सामु सानाको के पो चल्छ, आगोको माथि घिउ थप्न थाले हुरुरु दन्दनी बल्छ ।
काठमाण्डाै – जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ ।
पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
यस्तै पल शाह प्रकरणमै जथाभाबी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाण्डौको शेषमती बस्ने निशान चिलवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।