माछा मार्ने क्रममा एक किशोरीको पोखरीमा खुट्टा चिप्लिएर मृत्युु

  • २६ फाल्गुन २०७८, बिहीबार २२:११ मा प्रकाशित

  • मेघराज राय जिराभवानी फागुन २६/

    पर्साको सखुवा प्रसौनी गाउँ पालिका वडा नं.१अकवनियामा श्याम खडकाले खनेको माछा पोखरीमा एम अविवाहित १६ बर्षिय किशोरी पोखरीमा मृत अवस्थामा आज दिउसो २ बजे फेला परेकी छिन | सखुवा प्रसौनी गाउँ पालिका वडा नं. १ औराहाँ टोलका सुरेन्द्र महतो थारुको छोरी अर्चना कुमारी थारुको मृत्यु भएको हो | उक्त पोखरी जंगल संग टासिएको माछा पोखरीमा फेला परेको किशोरीको लास शंकास्पद रहेको स्थानीयले बताएको छन् | प्रहरीका अनुसार पोखरीमा माछा मार्न गएको र उनको खुट्टा पिचलेर पोखरीमा परी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ | स्थानीय प्रहरीका अनुसार लास पोस्टमाडम पछी कुरा खुल्ने र बाकी अनुसन्धान भईरहेको प्रहरीले जनाएको को छ|एसै बिच

    रंगपुर प्रहरी चौकी ले गए राती पटेर्वा सुगौली गाउँ पालिका वडा न २ चाफि टोल बाट प्रहरी दुई पोका गजा करिब २५ किलो पक्राउ गरेको छन् गजा छोडेर तस्कर भरिया फरार भएको हो पक्राउ गरिएको गजा ईप्रका पटेर्वा सुगौली मा राखिएको ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनु भो

    Leave a Reply