-
टुक्का अभियन्ता समुहको दोस्रो बैठक सम्पन्न
टुक्का अभियन्ता समुहको दोस्रो बैठक बुधबार सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा एक दर्जन बढी टुक्का अभियन्ताहरूको सहभागीता…
-
उदक यात्री मधुसुदन प्रसाद घिमिरेका तिहार विशेष उत्कृष्ट उदकहरू
१कार्तिकतिहारकाे वहारबाढीले सुदूर प्रहार ! २तिहारसेल राेटीलक्ष्मी पूजा भेटी ! ३मखमलीअनुपम सौन्दर्ययमराज भएका खुशी ! ४चाडपर्वपशुपक्षी पुजनप्राणीहरूप्रति श्रद्धा भाव !…
-
टुसासको आयोजनामा दैनिक अभ्यास अन्तर्गत “शिक्षक” विषयमा सिर्जना गरिएका टुक्काहरू
काठमाण्डौ,, ९ कार्तिक। टुक्का साहित्य समाज नेपालले बिगत लामाे समयदेखि अाफ्ना अभ्यास समूहहरूमा नियमित रूपमा विभिन्न शीर्षकमा टुक्का अभ्यास संचालन…
-
उदक यात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू
१झरीबेमौसमी पानीखेतीपातीमा भएको हानी ! २माैसमखेतीपाती सखापहामी किसानको विलाप ! ३वर्षात्बेमौसमी झरीदिनहुँ गरेको मनपरी ! ४प्रकृतिगरेको अत्याचारकिसानका परिश्रम बेकार !…
-
उदक साहित्य समाज नेपालको प्रथम उदक वाचन कार्यक्रम सम्पन्न, २९ जना उदक यात्रीहरूद्वारा उदक वाचन: उदकले स्वतन्त्र मौलिक अस्तित्व बोकेको अग्रज स्रष्टाहरूको धारणा!
उदक साहित्य समाज नेपालको आयोजनामा प्रथम उदक वाचन कार्यक्रम मिति २०७८ साल कार्तिक महिनाको ७ गते आइतबारका दिन सम्पन्न भएको…