
१
परिश्रम
बचेरा हुर्काउन
आमाको नि: स्वार्थ माया!
२
आमा
सर्वाेच्च जीवात्मा
बुझ्दा बनेका परमात्मा!
३
ममता
संसारमा दाता
नहुने आमा समान!
४
मात्र
मातृ दर्शन
आनन्दमयी सारा संसार!
५
आमा
सबै जीवात्मा
मनमा भाव समान!
- टिकाराम जोशी
टीकापुर, कैलाली

१
परिश्रम
बचेरा हुर्काउन
आमाको नि: स्वार्थ माया!
२
आमा
सर्वाेच्च जीवात्मा
बुझ्दा बनेका परमात्मा!
३
ममता
संसारमा दाता
नहुने आमा समान!
४
मात्र
मातृ दर्शन
आनन्दमयी सारा संसार!
५
आमा
सबै जीवात्मा
मनमा भाव समान!