-
उदक यात्री बादल गुरुङ वियोगीका उत्कृष्ट पाँच उदकहरू
१)मेहनतबालुवामा पानीप्रतिफल हातमा खरानी! २)मायाआमा बुबावरपीपलको शितल छाया! ३)आनन्दगाउँले जीवनलेक बेँसी चौतारी। ४)तिहारपरदेशी जीवनसधैं खाली निधार। ५)गर्वपुर्खाको वीरतासाहस अनि धीरता!…
-
उदक साहित्य समाजको प्रथम वार्षिकोत्सब कार्यक्रमको समिक्षा बैठक
उदक साहित्य समाज नेपालले मंगलबार कार्यक्रम समिक्षा बैठक सम्पन्न गरेको छ। समाजले गत असोज २७ गते मनाइएको आफ्नो प्रथम वार्षिकोत्सब…
-
उदक यात्री आर्त अकुलीनका उत्कृष्ट दश उदकहरू
१सागरपानीको तरङ्गदेखेरै हृदय झसङ्ग ! २हृदयस्वतन्त्र आकाशकालो बादलको घेरा ! ३कृषिकिसानको रहरवर्षाले बगाएको सपना ! ४वर्षानिरन्तर पानीखेतबारीमा अथाह हानी !…
-
उदक यात्री कमला देवकोटाका उत्कृष्ट बाह्र उदकहरू
१तिहारभगिनी भातृत्वप्रगाढ प्रेमको प्रतीक ! २शरद्बढारी कसिङ्गरआपसी प्रेमिल मिलन ! ३कागसर्वाधिक अभिमानीत्याग समर्पण अनुकरणीय ! ४कुकुरभैरव बाहानसरसफाई रछ्यान वातावरण !…
-
स्रष्टा चक्रबहादुर आलेका मौसम विषयक उत्कृष्ट पाँच उदकहरू :
१.मौसमविचार विमर्शहात्ती आयो फुस्सा ! २.मौसमझरी एकनासकृषि उद्योगको विनास ! ३.मौसमसंयोग वियोगसही निर्णय उपयोग ! ४.मौसमव्यभिचारी अन्यायीन्यायी लाचार असहनीय !…