-
७६औं संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा टुक्का लेखन कार्यक्रम सम्पन्न, ५४ जना सर्जकहरूको सहभागीता
टुक्का साहित्य समाज नेपालले ७६ औं संयुक्त राष्ट्रसंघ दिवसकाे अवसर पारेर टुक्का लेखन अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। जसमा ५४…
-
उदक यात्री हिमाल अम्मैका उत्कृष्ट दश उदकहरु
१.खेतडुबेको धानपीडा सहदै किसान! २.उद्वेगकुकुरहरुको भुकाइउपलब्धि शून्य अवस्था! ३.सयपत्रीफुलेको आँगनमापरदेशीको दाजुभाइको सम्झना! ४.कमेरोपोतेको घरशरद यामको रहर! ५.सरकारउपलब्धि शून्यसय दिन बेकार!…
-
‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको पाँचौ भाग सप्पन्न, ४८ जना टुक्काकारहरूको सहभागीता
काठमाडौ, ६ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको पाचौं भाग शनिबार सम्पन्न भएको छ ।…
-
उदक यात्री सविता के.सी.का उत्कृष्ट ३ उदकहरू
साहित्यमनका व्यथातिम्रा हाम्रा कथा ! (१) प्रकृतिआफ्नै आकृतिउथलपुथल भयो विकृति ! (२) संस्कारआपसमा सम्माननगर्नु भुलले तिरस्कार ! (३) सविता के.सी.
-
साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २३औं भाग सप्पन्न, ५३ जना उदक यात्रीहरूको सहभागीता
काठमाडौ, ६ कार्तिक। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २३औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालको आयोजनामा…