-
‘छन्दसङ्गम’ को ७९ औँ श्रृङ्खला सम्पन्न, वर्तमान समयमा छन्द कविताको महत्त्व उच्च रहेको स्रष्टाहरूको जोड
भदौ २६ दाङ । राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शुक्रबार घोराहीस्थित…
-
टुक्का साहित्य समाजको छैटौँ साधारणसभा सम्पन्न, चापागाईँँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन
नेपाली साहित्यमा दुई हरफमा संरचित लघुत्तम काव्यिक विधा ‘टुक्का कविता’को उन्नयन, प्रवर्द्धन र संस्थागत विकासका लागि क्रियाशील टुक्का साहित्य समाज,…
-
स्मृतिमा बुबा (कविता)
स्मृतिमा बुबा (कविता)✍️तेजप्रसाद खनालआज फेरि कुसे औँसीआँगनभरि सम्झनाकोकुश उम्रियो,धूपको धुवाँसँगैसँगैतपाईंको अनुहार खोज्दैमेरो मन पुरानो आकाशतिरउड्यो, बुबा !बीस बाइस वर्ष भएछसमयले…
-
झिल्का कविता
त्रिवेणी साहित्य मञ्च अमेरिकाको साप्ताहिक शुक्रवारीय झिल्का कविता अभ्यास शृङ्खलामा आएका श्रीकृष्ण जन्माष्टमी विषयक सुन्दर झिल्का कविताहरू-क)चेतनाको दीप बाल्यौजगाउँदै अर्जुनको…
-
साउदका कृष्ण जन्माष्टमी विशेष झिल्का कविताहरू
क)शुभकामना छ कानाजन्मदिन तिम्रो आजमाया अर्पन्छु माना ।ख)साक्षी राखेर कन्हैयाभर्दछु ज्ञानकाे भण्डारअवश्य राधा मैया ।ग)राधा, कृष्ण प्याराहुन् जगतका ईशपुज्छन् भक्त…