युएईमा अब हप्तामा साढे चार दिन मात्र काम गर्नु पर्ने।

  • २२ मंसिर २०७८, बुधबार ०२:३० मा प्रकाशित
  • युएईले १जनवरी, २०२२ देखि लागू हुने गरी हप्ताको साढे चार दिनको काम गर्ने घोषणा गरेको छ। समाचार एजेन्सी वाम डब्लु.एम.ए ले जनाए अनुसार यो कदम संघीय सरकारी निकायहरूमा लागू हुने र सोमबारदेखि बिहीबारको नयाँ काम गर्ने घण्टा अब बिहान ७:३० देखि बेलुका ३:३० बजे सम्म हुनेछ। भने शुक्रबार काम गर्ने समय बिहान ७:३० देखि अपराह्न १२:०० बजे सम्म मात्र हुनेछ।

    Leave a Reply