ह्यामिल्टन बने साउदी अरेबियन ग्राण्ड प्रिक्सको विजेता

  • २२ मंसिर २०७८, बुधबार ००:११ मा प्रकाशित
  • साउदी अरेबियन ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि मर्सिडिज चालक लुइस ह्यामिल्टनले जितेका छन् ।

    बेलायती चालक ह्यामिल्टनले आइतबार रेड बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

    मर्सिडिजकै भाल्टेरी बोटास तेस्रो, अल्पाइनका इस्टाबन ओकान चौथो र म्याकलरेनका डानिल रिकार्डो पाँचौं स्थानमा रहे ।

    Leave a Reply