-
उदक यात्री सोमनाथ लुइटेलका उत्कृष्ट उदकहरू
१खोलापानीको मुहानहिमालबाट निरन्तर बगिरहन्छ ! २चोलाजीवनको चक्रसुखदुःखको एक अभ्यास ! ३पोलोमौरीको घारमिहिनेत कर्मिको झुण्ण ! ४भलोउपकार सहयोगमानवताको आफ्नै व्यबहार !…
-
उदक यात्री लक्ष्मी अर्यालका उत्कृष्ट उदकहरू
१आकाशअनन्त दृश्यसबैमा विशाल छहारी ! २कृष्णप्रेमका सागरजीवन जिउने कला ! ३कोसिसअथक प्रयासहाँसेर जिउने रहर ! लक्ष्मी अर्याल, काठमाडौँ
-
उदक यात्री राजेन्द्रकुमार बज्राचार्यका उत्कृष्ट उदकहरू
१.प्रावधानपुर्याउँछ व्यवधानहुँदैन किन सम्मान ? २.आलोकसत्य भूलोकदेखाऊ पापको परलोक ! ३.प्रेमचुम्बक भूमिआवाद हुन्छ मरुभूमि ! ४.वचनसत्य विवरणजडको हुन्छ निवारण !…
-
उदक यात्री आर्त अकुलीनका केही उत्कृष्ट उदकहरू
🌺 केही उदक 🌺----------------- … ✍️ आर्त अकुलीन१जगआधार स्तम्भभोलिको सुन्दर संसार ! २जिन्दगीकहिले घामछायाँकहिले शीतको थोपा ! ३मानवविनास कालविवेक भुटेर…
-
उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू
१.पृथ्वीगोलो संसारविभिन्न संस्कृतिको पहिचान ! २.आमानमर्ने शब्दगुणमा सम्पन्नता प्रतीक ! ३.प्रेमअमर रहनेलाखौँ सुन्दर बगैँचा ! ४.रिक्ततागुमेको साथमनको बेचैनी पीडा !५.आशारचिएको…