-
उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू
१.काेलाहलकानलाई अप्ठ्यारोशान्ति आनन्दकाे जीवन ! २.मातृभूमिअत्यन्त प्याराेपुर्खाकाे परिश्रम पसिना ! ३.नेपालसुन्दर देशआफ्नै किसिमकाे भेष ! ४.जाँताेअर्काकाे उपकारआफू दुब्लाएर जाने !…
-
पञ्चाङ्ग चित्रपट भाग -११
पञ्चाङ्ग चित्रपट भाग:-११लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१मिति: २०७९/०५/३० राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आदरणीय पञ्चाङ्गका अनुरागी एवम्…
-
उदक यात्री म्यामराज राईका उत्कृष्ट उदकहरू
१.फूलसुन्दरताको खानीफूलबारीमा सजिएको जवानी ! २.पानीप्रकृति दानीहाम्रो सुन्दर जिन्दगानी ! ३.विश्वासकारोबार खाससत्ता पल्टिने आस ! ४.ठेगानाएउटा पानालेखिएको होस् रमाना !…
-
उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू
१समयगराै विनिमयबनेर सबै निर्भय । २भ्रष्टाचारभनाैँ मुर्दावादचुनावमा गराैँ सुधार । ३मार्गचित्रमार्ग चारदेखाऊ जनतााकाे बलाधार ! प्रद्युम्न चालिसे, भक्तपुर
-
उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू
१समयसाउने भेलहाँसो आँसुको खेल ! २जिन्दगीबगेको गण्डकीसधैँ जिम्मेवारीमा बन्दकी ! ३जीवनदु:खको लगनसम्झँदा रसाउँछ नयन ! ४मनरहरको भण्डारआँसु बगेर सागर !…