उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • २९ भाद्र २०७९, बुधबार २३:१६ मा प्रकाशित

  • समय
    गराै विनिमय
    बनेर सबै निर्भय ।


    भ्रष्टाचार
    भनाैँ मुर्दावाद
    चुनावमा गराैँ सुधार ।


    मार्गचित्र
    मार्ग चार
    देखाऊ जनतााकाे बलाधार !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    Leave a Reply