साहित्य

  • उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू
    १जिन्दगीहार जीतसुख दुःख सङ्घर्ष! २प्रेमगाढा बन्धनअनुपम सुखकाे आभास! ३जिन्दगीघाम छायाकर्म बन्धन माया! ४लक्ष्यउद्देश्य प्राप्तिजीवनकाे ठूलो उपलब्धि!५उपहारमनको व्यवहारस्नेह माया अपार! सुधा…
  • उदक यात्री चक्रबहादुर आलेका उत्कृष्ट उदकहरू
    १वर्षाबाढिपहिरोको कहरशोकमग्न सुदूरको जहर ! २वेदनाअसहायको दु:खचुँडिदै बाँच्ने अभिलाषा ! ३समसानशवहरुको रछ्यानकहरमा पुरिँदै बस्तीहरू ! ४समवेदनाशोकाकुल आफन्तधैर्यधारणको कामना व्यक्त !…
  • साताका तीन लघुकथा
    साताका तीन लघुकथा’को उन्नाइसौंँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (लिभिङ टुगेदर,…
  • उदक यात्री ऋजु दिल्पालीका उत्कृष्ट उदकहरू
    १.प्रेमयौवनको मधुशालादुरुपयोगले जिन्दगी खाला ! २.सत्ताआफन्तहरूको राजविदेशीको हुने कामकाज । ३.राजनीतिवेढङ्गको थितिकुसंस्कार कुरीति कुनीति ! ४.मस्वभिमान बेच्दैअस्तित्व खाने मान्छे !…
  • उदक यात्री टीकाराम जोशीका उत्कृष्ट उदकहरू
    १आकाशमायावी संसारकल्पनाकाे अनन्त भण्डार ! २चाहनाबैकुण्ठ बासअदृश्य शक्तिकाे धाम! ३बासकर्मको अनुसारधरतीमै स्वर्ग नरक ! टीकाराम जोशी, कैलाली