उदक यात्री चक्रबहादुर आलेका उत्कृष्ट उदकहरू

  • ४ आश्विन २०७९, मंगलवार ००:०९ मा प्रकाशित
  • १
    वर्षा
    बाढिपहिरोको कहर
    शोकमग्न सुदूरको जहर !

    २
    वेदना
    असहायको दु:ख
    चुँडिदै बाँच्ने अभिलाषा !

    ३
    समसान
    शवहरुको रछ्यान
    कहरमा पुरिँदै बस्तीहरू !

    ४
    समवेदना
    शोकाकुल आफन्त
    धैर्यधारणको कामना व्यक्त !

    • चक्रबहादुर आले, कैलाली

    Leave a Reply