• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

तपाइको आजको राशिफल

  • २१ पुष २०७६, सोमबार ००:३० मा प्रकाशित
  • आज २०७६ साल पौष २१  गते, सोमबार , तदअनुसार ०६जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल एकादशी , नक्षत्र: भरणी , नेपाल संवत: ११४० पोहेलाथ्वएकादशी , राशी: मेष

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।प्राविधिक कार्यमा सफलता मिल्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमीहुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररीविचार पुर्याउनु होला । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) एकपछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकासहुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको काममा सफलता नमिल्न सक्छ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनलेमनमा दुविधा उत्पन्न हुन सक्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  धार्मिक, सामाजिक महत्वको क्षेत्रकोभ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्तिर मनमा शान्ति छाउनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।प्रेमी र प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । मन खिन्न हुने स्थितिआउनेछ । नियमित खर्चसमेत बढ्ला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज दुरदराजमा रहेका आफन्तजनसँगसम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् ।आकस्मिक धनलाभपनि होला ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र वा आफन्तको सहयोगबाटमिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारकोअवसर मिल्नेछ । सफल यात्रापनि रहला । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बोलीको भरमा कार्य सम्पादन हुनेछ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्नसक्छ । ढिलै भएपनि काम सम्पन्न हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कठोर परिश्रम गर्नुपर्ने समयछ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथाघाँटीमा समस्या आउन सक्नेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विद्या र बुद्धिको विकास हुनेछ ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्तालाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    सांस्कृतिक सौगात सहित तमु धीँ प्रवास शाखा साउदी अरेबियाले ‘च्यु ल्हो’ तमु ल्होछार मनाए

  • २० पुष २०७६, आईतवार २३:११ मा प्रकाशित
  • नवराज तमाङ्ग

    रियाद-साउदी, तमु धीँ प्रवास शाखा साउदी अरेबियाले ‘च्यु ल्हो’ तमु ल्होछार सांस्कृतिक सौगात सम्पन्न गरेको छ । तमु धिँले दमामस्थिति प्यारागान रेस्टुरेण्टमा तमु ल्होछार विविध सांस्कृतिक कार्यक्रम गरी शुक्रबार सम्पन्न गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि दूतावासका उपप्रमुख दिलीपकुमार पौडेलले रोजगारीका लागि साउदी आइपुगेका गुरुङहरुको भाषा, धर्म, लिपी, संस्कृति, संस्कार लगायत संरक्षण तथा प्रवर्द्धनका लागि यसरी कार्यक्रम गरेकोमा धन्यवाद दिए । उनले भने, ‘म गण्डकी प्रदेशकै भएकाले ’तमु ल्होसार’सँग परिचित छु, यो नेपालको महत्वपूर्ण चाडपर्वहरूमध्येका तमु ल्होसार पनि एक हो ।’उपप्रमुख पौडेलले तमु धिँसँग दूतावासले गरेको लामो समयसम्म गरेका सहकार्यलाई अझ प्रभावकारी बनाउन आफू लागि पर्ने बताए । ‘नेपाल भ्रमण वर्ष २०२० को लोगो राखेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन दिन शब्द नै पाइन’, पौडेल भने ।उपप्रमुख पौडेलले पछिल्लोपटक दूतावासको आग्रहमा कम्पनीबाट भागेका कामदारहरू सिधै फर्किन सकिने जानकारी समेत दिए । भागेर काम गरिरहेका कामदारहरुले दूतावासको सिफारिसमा बिना झञ्झट नेपाल जान पाउनेछ,उपप्रमुख पौडेल थपे ‘तर कुनै पनि अभियोग नलागेका कामदारहरुले यो अवसरको प्रयोग गर्न सक्नेछन,।’ साउदी सरकारले यही मितिसम्म अवसर लिन सकिने समयसीमा नतोकिएका हुनाले पूर्वी क्षेत्रमा दूतावासका कर्मचारी घिमिरेलाई सम्पूर्ण अधिकार दिइएको पौडेलले स्पष्ट परे ।

    दूतावासका स्थानीय कर्मचारी हरि घिमिरेले तमु धिँ स्थापनाकालदेखि नै सक्रिय संस्था रहेको बताए । घिमिरेले तमु धिँले दूतावाससँगै धेरै कार्यहरूमा सहकार्य गरेको सम्झना गरे । तमुहरुको सहयोग आफू साउदीमा रहेसम्म पाउँछु भन्ने आशा राखेछु, र मेरो व्यक्तिगत तर्फबाट निरन्तरता रहन्छ, घिमिरेले भने ।

    समारोहमा तमु धिँका संरक्षण ओम घलेले गण्डकी प्रदेशले मात्र बिदा दिएको तर संघिय सरकारले राष्ट्रिय पर्वका रूपमा दिदै आएको बिदा कटौती गरेकोमा गुनासो गरे । उनले बिदा कटौतीका बारे नेपालमा तमु समुदायहरू आन्दोलनमा होमि सकेको समेत बताए ।‘प्रवासमा रहेका तमुहरुले दूतावास मार्फत ज्ञापनपत्र बुझाई नेपाल सरकारको बिदा कटौती बारे ध्यानाकर्षण गर्छौं’, संरक्षक घलेले भने । उनले तमुसँगै आदिवासी जनजातिहरुको नेपाल सरकारले बिदा कटौती गरेको छ । तमु धिँ साउदीमा पुरानो हो, ’त्यसैले हामी नेतृत्व गर्छौं’ तपाईहरुले ऐक्यवद्धता जनाई सहयोग गर्नुस,’ घलेले भने । राज्यले गुरुङहरुको चाडपर्वको बिदा कटौती गरेर लोकतन्त्रको उपहास गरेको घलेले बताए ।तमु धिँका अध्यक्ष एवं सभापति खेम गुरुङले साउदी अरेबियामा रहेका तमुहरुलाई धन्यवाद दिदै कार्यक्रममा उपस्थित भई सभ्य र भव्य बनाइ दिएकोमा सम्पूर्णमा आभारी व्यक्त गरे ।कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गायिका माया गुरुङले ‘सालैजो’, ‘पञ्चे बाजा’, आधुनिक गीत र लाइभ दोहोरी प्रस्तुति गरेकी थिइन् । गायिका गुरुङलाई स्याङ्जा सेवा समाज र मगर संघ प्रवास शाखाले सम्मान गरेका थिए ।त्यसैगरी कलाकारहरू पुतली तामाङ, इस्लाम मिया, राज यात्री, बिन्दु गुरुङ, लक्ष्मी तामाङ, दिपक सेञ्चुरी, दिव्य थापा, दिक्षा थापा, तपस्या अधिकारी, आयसा अर्याल, गुप्त बिसी, मञ्जु परियार लगायतले बेजोड प्रस्तुति दिएका दिए ।कार्यक्रमलाई हिमालयन एरलाइन्स, ग्लोबल आईएमई बैङ्क, सिटी एक्सप्रेस, न्यु अन्नपूर्ण रेस्टुरेण्ट (जुबैल), सनराईज नेपाली कार्गो, काठमाडौ नेपाली रेस्टुरेण्ट लगायत प्रायोजन गरेका थिए ।समारोहमा भाग्यशाली उपहार योजना अन्तर्गत प्रथम पुरस्कर १० ग्राम सुन इन्द्र मगरले प्राप्त गरेको थियो । त्यसैगरी ३२ इञ्चको टिभी, सालिकलाई, एनड्रोइड मोबाइल एभिक्डेरालाई, घडी रोशन केसीलाई, होम थेटर मान गुरुङलाई र सान्त्वना जोन याकेस र जितबहादुर मगरलाई परेको थियो ।कार्यक्रममा १२ वटा संस्था आबद्ध अन्तर संस्था समन्वय समिति साउदी अरेबियाले दूतावासको आग्रहमा नेपाल भ्रमण वर्षका बारेमा अरेबियन भाषामा छापिएका पुस्तक सार्वजनिक गरेको थियो ।समारोहमा एनआरएन नवौं सम्मेलनबाट निर्वाचित मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल (जोन) र भर्खरै एनआरएन सदस्यमा मनोनीत भएकी यस्मिन बेगमलाई तमु धिँले सम्मान गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, समाजLeave a Comment on सांस्कृतिक सौगात सहित तमु धीँ प्रवास शाखा साउदी अरेबियाले ‘च्यु ल्हो’ तमु ल्होछार मनाए

    तपाइको आजको राशिफल

  • २० पुष २०७६, आईतवार ०१:२६ मा प्रकाशित

    आज २०७६ साल पौष २०  गते, आईतबार , तदअनुसार ०५ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल दशमी, नक्षत्र: अश्विनी, नेपाल संवत: ११४० पोहेलाथ्व दशमी, राशी: मीन

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँकाम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगरर हिम्मत वढ्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।प्रेममा मनमुटाव रहला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) अचल सम्पत्ती हात पर्ने योगछ ।धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम रमित्रताको बन्धन कसिने बेला छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मंगल कार्यको योगछ । चिताएकोकामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिलामित्रबाट विशेष सहयोग मिल्नेछ । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  बुद्धिको उपयोग गर्दा जटिल ठानिएकोकामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।बौद्धिकताको विकास हुनेछ ।  

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) व्यर्थको यात्रामा जान बाध्य भइएला ।मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेटसम्बधी समस्या आउला । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगतिहुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।धन प्राप्त हुनेछ ।   

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिककार्य अघी बढ्नेछ । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।मान प्रतिष्ठामा बृद्धि होला । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कार्य सम्पादनमा समस्याआउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भयरहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।  

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विद्या र बुद्धिके विकास हुनेछ । मंगलकार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।रोजगारको अवसर मिलनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज शुभकार्यको चर्चा चल्नेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहारपाइने सम्भावना छ ।  

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १८ पुष २०७६, शुक्रबार ०३:०६ मा प्रकाशित
  • आज २०७६ साल पौष १८  गते, शुक्रबार, तदअनुसार ०३ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल अष्टमी, नक्षत्र: उत्तर भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्वअष्टमी, राशी: मीन

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संगमनमुटाव बढ्ला ।  

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावनाजाग्न सक्छ । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभदायक यात्राको सम्भावनालाईनकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरीगर्नेले मानसम्मान पाउने छन् । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो  सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएकोकामसमेत सम्पादन हुनसक्छ । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्यसम्पादनमा समस्या आउला । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमाउन्नति प्रगतिको वातावरण बन्नेछ । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज अधिकार प्राप्तिका लागि गरिएकोप्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएकोकामसमेत सम्पादन हुन सक्छ । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हर्ष र प्रसन्नताका बीचमा समयव्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वासहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रैपाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाटमानसम्मान मिल्नेछ । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रमाइलो यात्राको सम्भावनाछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुराकामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।  

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) रोकिएका काम पुनः सुरु हुन सक्छन् ।परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिकोयोग छ । धार्मिक यात्राउनि होला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज सबैले तपाईंको काममा कुनै न कुनैमाध्यमबाट सहयोग गर्नेछन् । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।शुभकार्यको चर्चा चल्नेछ ।  

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १७ पुष २०७६, बिहीबार ००:२१ मा प्रकाशित
  • आज २०७६ साल पौष १७  गते, बिहिबार , तदअनुसार ०२ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल सप्तमी , नक्षत्र: उत्तर भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्वसप्तमी , राशी: मीन

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सोचेजस्तो लाभ हासिल गर्न केहीसमय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोपआईपर्दा समस्या खेप्नुपर्ला ।  

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसलाप्राप्त हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तैलाभ लिन सक्छ । 

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) लाभ,हानी,आय,व्यय,सुख,दुखवरावरी मध्यम खालको समय छ । लाभदायक यात्रा रहनेछ । मेहनतीहरूकालागि दिन बढी फलदायी रहला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।स्वास्थ्यमा सुधार आउला । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिकसमस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला । घर व्यवहारमाझमेला आउलन सक्छ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफ्नै दक्षतामा विभिन्न कार्यहरूसम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागीभइनेछ । शुभकार्यको चर्चा रहला ।  

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नोवाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहानलाभ हुने समय छ ।

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवार संग रमाइलो भेटघाटहुनेछ । प्रेममा मधुरता छाउला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सोचेजस्तो लाभ हासिल गर्न केही समयकुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा समस्याआइलाग्न सक्छ, सचेत रहनुहोला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) श्रमको उचित मुल्याङनहुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मनलाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) नयाँ कार्य वा रोजगारको अवसरमिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्नसकिनेछ । प्रेममा सफलता पाईनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापारव्यवसायमा प्रगति होला । 

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाज1 Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १६ पुष २०७६, बुधबार ०१:३३ मा प्रकाशित
  • आज २०७६ साल पौष १६  गते, बुधवार, तदअनुसार ०१ जनवरी २०२०

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल षष्ठी, नक्षत्र: पूर्व भाद्र, नेपाल संवत: ११४० पोहेलाथ्व षष्ठी , राशी: कुम्भ

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाकोकारोबारमा सफलता मिल्नेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीकोसहयोग मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मानसिक चिन्ता बढेपनि श्रमकोउचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेकोठाउँबाट धनागम हुनेछ । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर भारि र मन अस्थिर रहने संकेतदेखिन्छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर  सरकारी निकाएबाट भनेसहयोग मिल्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज पारिवारिक सद्भाव बढ्नेछ ।आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यकोचर्चापनि चल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमासहजता मिल्नेछ ।   

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रोसफलता मिल्ला । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोवारमा मन्दी आउनेछ ।प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउनपनिमुस्किल पर्ला । 

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज नयाँ कार्यको योजना बन्नेछ ।नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रापनि हुनेछ । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज घरायसी वातावरणमाकेही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ ।  वित्तियसंस्थाबाट सहयोगपनि पाईनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) चिताएको कामले तीव्रता लिनेछ ।कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।पुनर्मिलनको योग रहेको छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । पारिवारीक समस्याले सताउनेछ । अनावश्यकधन खर्च हुनेछ ।  

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    तपाइको आजको राशिफल

  • १५ पुष २०७६, मंगलवार ०१:५६ मा प्रकाशित
  • आज २०७६ साल पौष १५  गते, मंगलवार , तदअनुसार ३१ डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल पञ्चमी , नक्षत्र: धनिष्ठा , नेपाल संवत: ११४० पोहेलाथ्वपञ्चमी, राशी: कुम्भ

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँव्यक्ति संग भेटघाट हुनेछ । 

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वादिष्ट भोजन पाईनेछ । काम देखाएरअरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभसमाचार सुन्न पाइएला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमासफल भइनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । प्रेममाबाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाटसावधान रहनुपर्नेछ । 

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज रमाइलो यात्राको योग रहेको छ ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मानसम्मान पाइनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) प्रेममा सफलता पाईनेछ । आफ्नोक्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनकोउत्तरार्धमा धन खर्च हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिककार्य अघी बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्नेमौका मिल्नेछ । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्य सम्पादनमा समस्याआउला । लत्ता कपडामा बढी खर्च हुनेछ तर, धार्मिक, सामाजिक महत्त्वकोक्षेत्रमा भ्रमण हुनसक्छ ।  

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नयाँ कामको थालनी हुनेछ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमासफलता पाइएला । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) तिर्थाटनको योग छ ।प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरूअगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज दैनिक कार्यमा प्रगति हुनेछ ।वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको रताकेको कार्य पुरा होला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    पिडीत श्रमिकको वहिर्गमनमा अन्तर संस्था समन्वय समिति,साउदी अरब दुताबास संग सहकार्य गर्न तयार

  • १४ पुष २०७६, सोमबार ०९:३० मा प्रकाशित
  • गत हप्ता देखि  कार्यान्वयन हुदै गरेको पिडित  कामदारहरुले नेपाली दुताबासको सिफारिसको आधारमा स्वदेश फिर्न सक्ने गरि साउदी सरकार श्रम तथा सामाजिक विकाश मन्त्रालयले साउदी बहिर्गमन भिषा जारी गर्ने व्यवस्था लागु गरेको छ । नेपाली दुताबासका श्रमसहचारी अम्बिका प्र अधिकारी ले एनए मिडिया संग को साक्षात्कारमा यो सुबिधाको उपयोग अधिकतमजनले गर्न सकोस भन्ने मनसायले संघ संस्थाहरु संग सहकार्य  गर्न आह्वान गरेका थिए। साउदी अरबमा १ महिना भन्दा बढी अबधि अकामा नभएको वा नयाँ आएका हरुको हकमा ४ महिना भन्दा बढी अकामा जारी नभएको वा कम्पनी छोडी भागेर हुरूप लागेको तर कुनै मुद्दा मामिला,दण्ड जरिवाना नभएका कामदारहरुले नेपाली दुताबासको सिफारिसको आधारमा स्वदेश फर्किन सक्ने छ । यसै प्ररिप्रेक्ष्यमा अन्तर संस्था समन्वय समिति,साउदी अरबले प्रेश बिज्ञप्ती मार्फत सहकार्य गर्न तयार रहेको जनाउ दिएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, समाजLeave a Comment on पिडीत श्रमिकको वहिर्गमनमा अन्तर संस्था समन्वय समिति,साउदी अरब दुताबास संग सहकार्य गर्न तयार

    तपाइको आजको राशिफल

  • १४ पुष २०७६, सोमबार ०२:३७ मा प्रकाशित
  • आज २०७६ साल पौष १४  गते, सोमवार, तदअनुसार ३० डिसेम्बर २०१९

    आजको पञ्चाङ्ग:

    तिथि: पौष शुक्ल चतुर्थी , नक्षत्र: धनिष्ठा , नेपाल संवत: ११४० पोहेलाथ्वचतुर्थी, राशी: मकर 

    तपाइको आजको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला ।कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।वैदेशिक कार्य अघि बढ्नेछ ।

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमाहर्ष,उमङ्ग र उत्साह रहला ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आर्थिक कारोवारमा मन्दी आउनेछ। मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । अनाबस्यक झुटाआरोप लाग्ने हुँदा सजक रहनुहोला । 

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनसक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाटसहयोगपनि पाईनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) शुभकार्यको चर्चा चल्नेछ । लामोसमयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुचीबढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछसचेत रहनुहोला । 

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।  

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफन्तको प्रगतिमा मन रमाउनेछ ।काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कला,साहित्यतथा संगीतमा रुचि बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रमणीय र सुखद् यात्राकोयोग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।दिनको उत्तरार्ध सुखद् रहनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अपरिचित व्यक्तिसँग छिटो विश्वासमापर्नाले आर्थिक नोक्सानी हुन सक्छ । प्रेमीसंग मनमुटाव रहला । यात्रामामालसामान हराउन सक्छ ।  

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज आदर्श ब्यक्तित्व सँगकोसहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीयर सुखद् यात्राको योग छ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on तपाइको आजको राशिफल

    साउदी अरेबियामा अवैधानिक कामदारलाई बहिर्गमन भिसाको अवसर

  • १३ पुष २०७६, आईतवार २३:१४ मा प्रकाशित
  • नेपाली दूतावासले साउदीमा ईकामा जारी वा नविकरण नगरी र कम्पनी छोडी भागेर हुरूब लागि काम गरिरहेकाहरू वहिर्गमन भिसाबाट नेपाल जान सक्ने भएको छ ।

    दूतावासले जारी गरेको सूचनाम कुनै मुद्दा मामिला, दण्ड, जरिवाना नभएका नेपालीहरुले दूतावासमा सम्पर्क गरी अवसरको सदुपयोग गर्न सकिने, लेखिएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on साउदी अरेबियामा अवैधानिक कामदारलाई बहिर्गमन भिसाको अवसर

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P