उदक यात्री सविता के.सी.का उत्कृष्ट ३ उदकहरू

  • ६ कार्तिक २०७८, शनिबार १९:३४ मा प्रकाशित
  • साहित्य
    मनका व्यथा
    तिम्रा हाम्रा कथा ! (१)

    प्रकृति
    आफ्नै आकृति
    उथलपुथल भयो विकृति ! (२)

    संस्कार
    आपसमा सम्मान
    नगर्नु भुलले तिरस्कार ! (३)

    सविता के.सी.

    One thought on “उदक यात्री सविता के.सी.का उत्कृष्ट ३ उदकहरू

    Leave a Reply