
गैरआवासीय नेपाली संघ साउदी अरबको आयोजनामा साउदीअरबको पूर्वी क्षेत्र दमाम स्थित शादी रिसोर्ट सफुवामा तीज फेस्टिवल अर्थात् तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

उक्त कार्यक्रममा नेपाली चर्चित गायिका प्रीति आलेको दमदार प्रस्तुति रहेको थियो ।
उक्त कार्यक्रममा साउदी अरब स्थित राजदूतावास रियादबाट श्रम सहचारी देवेन्द्र राज कार्की, गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक राजेन्द्र अर्याल लगायत साउदी अरबमा क्रियाशील विभिन्न संघसंस्थाका अतिथिको रोहोबरमा गैरआवासीय नेपाली संघ साउदी अरबकी अध्यक्ष रविना अर्यालद्वारा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो।

उक्त कार्यक्रममा हजारौंको सङ्ख्यामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो भने रिसोर्टको हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको हुँदा त्यहाँ न-अटेका दर्शकहरु बाहिर बेग्लै नाँचगानमा व्यस्त देखिन्थे।

कार्यक्रममा प्रीति आलेको प्रस्तुति हुँदै गर्दा त्यहाँ उपस्थित हजारौँ दर्शकहरूको उत्साह हेर्न लायक थियो।


What i do not understood is in truth how you are not actually a lot more smartlyliked than you may be now You are very intelligent You realize therefore significantly in the case of this topic produced me individually imagine it from numerous numerous angles Its like men and women dont seem to be fascinated until it is one thing to do with Woman gaga Your own stuffs nice All the time care for it up
My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks