
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले साउदी अरबको पूर्वी क्षेत्रमा हरितालिका तिज कार्यक्रम मनाउने भएको छ।
संघले चर्चित गायिका प्रीती आलेको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रम गर्ने भएको हो भने उक्त कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने बताईएको छ।
कार्यक्रम ०६ सेप्टेम्बर २०२४ (भाद्र २१ गते) का दिन बिहान ११:०० बजे देखी साँझ ५:०० बजे सम्म सादी रिसोर्ट सफ्वा, जुबेल हाईवे, दम्माम साउदी अरबमा हुने भएको छ।
My brother suggested I might like this website He was totally right This post actually made my day You cannt imagine just how much time I had spent for this information Thanks
allegheny county real estate I do not even understand how I ended up here, but I assumed this publish used to be great
allegheny county real estate I like the efforts you have put in this, regards for all the great content.
Techarp There is definately a lot to find out about this subject. I like all the points you made