उदक यात्री गोपालप्रसाद पौड्यालका उत्कृष्ट उदकहरू –
१.
मन
उद्वेलित बनेको
देशको भविष्य सम्झेर !
२.
मन
भयभीत सावित
बेलगाम समाज देखेर !
३.
मन
निराश भएको
युवाको पलायन देखेर !
४.
मन
क्षोभित भएको
देशको दुर्दिन देखेर !
५.
मन
नि:शब्द हुँदै
नेपालीको सोच देखेर !
- गोपालप्रसाद पौड्याल
विराटचोक, मोरङ