
उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू –
१
हरिबाेधिनी
एकादशी पर्व
सम्पूर्ण हिन्दुहरुकाे गर्व !
२
हरि
ब्रम्ह तत्त्व
जीवनकाे अमूल्य सार !
३
ध्यान
स्वयंकाे खाेज
आध्यात्मिक चिन्तन मनन !
- सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

१
हरिबाेधिनी
एकादशी पर्व
सम्पूर्ण हिन्दुहरुकाे गर्व !
२
हरि
ब्रम्ह तत्त्व
जीवनकाे अमूल्य सार !
३
ध्यान
स्वयंकाे खाेज
आध्यात्मिक चिन्तन मनन !