उदक यात्री लक्ष्मी अर्यालका उत्कृष्ट उदकहरू

  • २८ भाद्र २०७९, मंगलवार १२:५० मा प्रकाशित

  • आकाश
    अनन्त दृश्य
    सबैमा विशाल छहारी !


    कृष्ण
    प्रेमका सागर
    जीवन जिउने कला !


    कोसिस
    अथक प्रयास
    हाँसेर जिउने रहर !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    Leave a Reply