उदक यात्री केशवप्रसाद ढकालका उत्कृष्ट उदकहरू

  • २६ जेष्ठ २०७९, बिहीबार १५:२७ मा प्रकाशित
  • १.
    उदक
    तेज कान्ति
    नहाेस् कसैलाई भ्रान्ति !

    २.
    छुवाछूत
    दाेहाेराे स्वार्थ
    समयले बनाएकाे रडाकाे !

    ३.
    समय
    असल गुरु
    चल्छ आफैँ खुरुखुरु !

    ४.
    फाेहाेर
    नजाने दुर्गन्ध
    व्यवस्थापन जाने माेहर !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    Leave a Reply