उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

  • २१ चैत्र २०७८, सोमबार ०७:५२ मा प्रकाशित

  • प्रभात
    आदित्य मुस्कुराए
    उज्यालो बिहानी बनाए !


    गुलाफ
    प्रेमकाे प्रतीक
    स्वच्छ सुन्दर उपहार !


    माया
    शाश्वत सुन्दर
    जीवन बाँच्ने आधार !


    मृत्यु
    ठुलाे आश्चर्य
    अकाट्य अनिवार्य यथार्थ !


    सम्बन्ध
    स्वतन्त्र सञ्चार
    प्रेम मित्रताकाे आधार !

    • सुधा बाँसकाेटा ढकाल
      काठमाडौँ

    One thought on “उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

    1. As always, I love reading your poems. This Udaak explains the reality of nature cycle that we are in this planet earth. I felt like this UDAAK could have been longer. However, it was short and true of nature.

    Leave a Reply