उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २१ चैत्र २०७८, सोमबार ०७:५४ मा प्रकाशित

  • मन
    सुन्दर बगैंचा
    फुल्ने थरीथरी फूलहरू !


    मन
    कल्पनाको सागर
    इच्छाहरू डुब्दै उत्रँदै !


    मन
    नदीको बाँध
    एक्कासी फुट्दा उर्लने !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    Leave a Reply