उदक यात्री दुर्गा भट्टराईका उत्कृष्ट उदकहरू

  • २१ माघ २०७८, शुक्रबार २३:३० मा प्रकाशित
  • १.
    राजनीति
    सत्ताको खेल
    जहाँ पनि जालझेल !

    २
    नयन
    दृश्य अवलोकन
    जीवनयापनमा अनेक मन्थन !

    ३.
    प्रकृति
    सुन्दर दृश्य
    प्रकृतिको हनोहर सम्पत्ति !

    ४.
    चन्द्रमा
    पूर्णिमा व्रत
    शुभ फलको आशामा !

    ५.
    प्रेम
    मायाको संसार
    विश्वासमा बाँच्ने आधार !

    • दुर्गा भट्टराई
      मोरङ

    One thought on “उदक यात्री दुर्गा भट्टराईका उत्कृष्ट उदकहरू”

    Leave a Reply