१बिहानीकिरण पुञ्जटल्क्यो देशको सिरानी !
२दशैंआपसी सद्भावएकत्व सदाचार मिलाप !
३आदर्शजिउने कलाप्रेरणा दया करुणा !
४गाईगोरसकी खानीराष्ट्रिय जनावर लक्ष्मी !
५डाँफेउच्च शीरनगिरोस् हाम्रो नुर !
You must be logged in to post a comment.