साउदीमा हराइरहेका आफ्ना भाइ दिपेशलाई खोजिदिन दाजुको आग्रह ।

  • १४ बैशाख २०७८, मंगलवार ०३:२३ मा प्रकाशित
  • हेटौंडा -९ निवासी दिपेश सिंह जिसि करिब १ बर्ष पहिले भागेर काम गर्ने क्रममा संम्पर्क बिहिन भएको हुँदा उहाँको खोजी गरिदिन दाजुले समाजिक संघ संस्था तथा दूतावास रियादलाइ अनुरोध गरेका छन् ।

    आज भन्दा १ बर्ष अगि रोजगारीको शिलशिलामा साउदीमा ड्राइभरमा गएका सिंह कम्पनि बाट लाईसन पाएको तीन महिना पछि सो कम्पनी छोडी अन्यत्र भागी काम गर्दा पुलिसले समाती १० दिनपछि छोडेको जानकारी गराएका छन् । छोडेको पाँचदिन पछि फेरि उसको दाजुलाई जेलबाट फोन आएको जानकारि गराएका तर कुन जेल बाट फोन आको भन्ने थाहा नभएको र अहिले सम्पर्क बिहिन भएको हुँदा उहाँको खोजी गर्न सबैमा आग्रह गरेका छन् ।

    उहाँलाई खोजी गरि नेपाल फिर्तिको लागी पनि अनुरोध गरेका छन ।

    Leave a Reply