बीरगंज,असोज २२, बीरगंज महानगरपालिका का विभिन्न वडा हरुमा रहेको अतिविपन्न घर परीवारलाई अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्यमा ३० दिन भित्र १०० घर परिवार लाई राहत र केही घर परिवार लाई औसधि वितरण गरेको छ !
कोरोना महामारीबाट प्रभावित भएका घर परीवारलाइ ।
अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्साका सदस्यहरुले आफ्नो व्यतिगत खाजा खर्चबाट कटाएर र केही साथी भाईको सहयोगमा राहत वितरण गरिएको छ !
अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्साका अध्यक्ष अकलेश साह सहसचिव राजन साह , सदस्यहरु संदिप महतो , आकाश गुप्ता रुपेश रौनियार नगर अध्यक्ष रोशन सराफ राम कुमार पटेल लगायतको सहभागीता रहेको थियो ।


