युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को आयोजनमा बृहत रक्तदान कार्यक्रम सम्पन

  • १४ आश्विन २०७७, बुधबार १७:२५ मा प्रकाशित
  • पर्सा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को आयोजन मा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उचमधमिक विध्यालय मा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न: २ को उपाध्यक्ष सनी गुप्ता को अध्यक्षता मा सम्पन्न भएको छ।


    नेपाल रेडक्रोस पर्सा को सहकार्य को कार्यक्रम मा कुल रक्तदाता २३ जना मधे १जना महिला , १जना इ.प्र.का को जवान , २१ जना मधे आस्थानिय बासी र संगठन का सदस्यहरू ले रक्तदान गर्नु भायो । सस्त्र प्रहरी बल बाट रक्त दान न गरे पनि उपस्तिथ भै संगठनको आत्म बल बढाउनु भएको थियो ।


    ब्लड बैंक रेडक्रोस पर्सा का उपमंत्री साबिर अहमद एराज र VCN बारा का जिल्ला संजोजक रंजित कुशवाहा ले दिएर कार्यक्रम को उदघाटन गर्नुभयो।उक्त कार्यक्रम मा रेडक्रोस का उदयराज शर्मा ,धीरेन्द्र झा ज्यू को प्रबिधिक टोली को उपस्तिथि रहेको थियो।


    जस मा शेख मोतिम,अजित कुमार,संतोष कुमार ,मेवलाल प्रसाद , शनि कुमार गुप्ता , अर्बिन्द प्र.यादव ,कुन्दन कुमार जैसवाल ,सचदेव राय यादव , चन्दन कुमार जैसवाल ,राकेश कुश्वहा , शान्ति देवि , अनिश कुमार कर्न , रवि कुमार मह्तो , मुस्तुफा अन्सारी , गुडु कुमार , राज्विर कुशवाहा , नवीन कुमार चौधुर , रबिन्द्र कुमार , करन कुमार कुश्वाहा , उपेन्द्र पन्दित , राम्बिश्वाश कुमार कुश्वाहा ,रबिन्द्र राम र सन्दिप कुमार आदि रक्तदान गर्नु भयो ।

    Leave a Reply