विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २८ भाद्र २०७७, आईतवार २१:१४ मा प्रकाशित
  • काठमाडौं, २८ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५४ हजार १ सय पुगेको छ । आज मात्र १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका १ जना
    खोटाङका २ जना
    झापाका १ जना
    मोरङका ७१ जना
    सुनसरीका ३ जना

    प्रदेश २ मा
    धनुषाका १४ जना
    पर्साका ४ जना
    बाराका ४ जना
    महोत्तरीका ३ जना
    रौतहटका १ जना
    सप्तरीका २ जना
    सर्लाहीका २२ जना
    सिराहाका ३ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ४८३ जना
    कभ्रेपलान्चोकका १ जना
    चितवनका २७ जना
    धादिङका ३४ जना
    नुवाकोटका ९ जना
    भक्तपुरका ८१ जना
    रामेछापका २ जना
    ललितपुरका ३३ जना
    सिन्धुपाल्चोकका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ७ जना
    गोरखाका ७ जना
    तनहुँका ७ जना
    नवलपरासी पूर्वका २० जना
    लमजुङका २७ जना
    स्याङजाका ५ जना

    प्रदेश ५ मा
    कपिलवस्तुका ४ जना
    गुल्मीका २ जना
    दाङका १ जना
    नवलपरासी पश्चिमका ८ जना
    पाल्पाका १ जना
    प्युठानका २ जना
    बर्दियाका ६१ जना
    बाँकेका १७ जना
    रुपन्देहीका ३१ जना

    कर्णाली प्रदेशमा
    दैलेखका १ जना
    जुम्लाका २ जना
    रुकुम पश्चिमका १ जना
    सुर्खेतका ७ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका २ जना
    कञ्चनपुरका १४ जना
    कैलालीका ७ जना
    डडेल्धुराका ३ जना

    Leave a Reply