
काठमाडौ, २० साउन
नेपालमा आज ४ सय १८ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।
विगत २४ घण्टामा निम्न बमोजिमको प्रयोगशालामा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
झापाका १ जना
मोरङका २ जना
सुनसरीका ९ जना
कोशी अस्पताल विराटनगर
झापाका ३ जना
सुनसरीका ३ जना
मोरङका १० जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
धनुषाका १ जना
इलामका २ जना
झापाका ४ जना
मोरङका १० जना
गजेन्द्रनारायण सिंह अस्पताल राजविराज
सिरहाका १ जना
सप्तरीका ७ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
धनुषाका १२ जना
महोत्तरीका १५ जना
सर्लाही १ जना
सिरहाका १ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु
बझाङका १ जना
भक्तपुरका ११ जना
काठमाडौंका ३८ जना
सर्लाहीका २५ जना
किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडा
बाराका ६ जना
पर्साका १ जना
रौतहटका ६ जना
वीर अस्पताल काठमाडौं प्रयोगशाला
धनुषाका १ जना
त्रिवि शिक्षण अस्पताल प्रयोगशाला
काठमाडौंका ५ जना
मोरङका १ जना
नुवाकोटका २ जना
स्याङजाका १ जना
तनहुँका १ जना
रुकुम पश्चिमका १ जना
नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्ज
भक्तपुरका १ जना
चितवनका १ जना
स्टार अस्पताल सानेपा प्रयोगशाला
कास्कीका १ जना
काठमाडौंका २ जना
ललितपुरका १ जना
रुपन्देहीका १ जना
बिआइडिएस ल्याब काठमाडौं
काठमाडौंँका ३ जना
नेपाल कोरियामैत्री अस्पताल
बाराका १ जना
भक्तपुरका १ जना
प्रदेशिक क्षयरोग केन्द्र पोखरा
कास्कीका १ जना
लमजुङका १ जना
पर्वतका १ जना
स्याङजाका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
गुल्मीका ५ जना
रुपन्देहीका ६ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्ज
बाँके ११ जना
सल्यानका २ जना
लुम्बिनी प्रदेशिक अस्पताल बुटवल
कपिलवस्तुका २ जना
रुपन्देहीका २ जना
सल्यानका १ जना
सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढी
अछामका ११ जना
कैलालीका २२ जना

