
काठमाडौं, ८ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । आज मात्र ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश नं. १
इलामका १ जना
उदयपुरका १ जना
ओखलढुंगाका ३ जना
खोटाङका ४ जना
झापाका ५ जना
धनुकटाका २ जना
मोरङका ३१ जना
रसुवाका २ जना
सुनसरीका ३१ जना
प्रदेश नं. २
धनुषाका ५ जना
पर्साका ३४ जना
बाराका ९४ जना
सप्तरीका १५ जना
सर्लाहीका ८ जना
सिरहाका १० जना
बागमती प्रदेश
काठमाडौंका १७७ जना
काभ्रेका ५ जना
चितवनका ३२ जना
दोलखाका १ जना
धादिङका २ जना
भक्तपुरका १४ जना
मकवानपुरका १८ जना
रामेछापका २ जना
ललितपुरका ३३ जना
सिन्धुपाल्चोकका ५ जना
गण्डकी प्रदेश
कास्कीका २ जना
गोरखाका १ जना
तनहुँका ३ जना
नवलपरासी पूर्वका ५ जना
म्याग्दीका १ जना
बाग्लुङका २ जना
स्याङ्जाका १ जना
प्रदेश नं.५
अर्घाखाँचीका १ जना
कपिलवस्तुका ९ जना
नवलपरासीका ५ जना
पाल्पाका २ जना
बर्दियाका १ जना
बाँकेका ८ जना
रुपन्देहीका ६ जना
रोल्पाका २ जना
कर्णाली प्रदेश
कालीकोटका ३ जना
जाजरकोटका १९ जना
रुकुम पश्चिमका १८ जना
सुर्खेतका ११ जना
सुदूरपश्चिम प्रदेश
कञ्चनपुरका १९ जना
कैलालीका ७९ जना
डडेल्धुराका ४ जना
दार्चुलाका १ जना
बाजुराका १ जना
बैतडीका ३ जना

